काठमाडौंको उपमेयरमा सुनिता ६७४ मतले अगाडि


काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उमेदवार सुनिता डंगोलले अग्रता कायम राखेकी छन् ।

पछिल्लो परिणामअनुसार उनले ९२० मत ल्याएकी छन् । त्यसैगरी गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार रामेश्वर श्रेष्ठले २४६ मत पाएका छन् । रामेश्वरको भन्दा सुनिताको मत ६७४ बढी छ ।


Loading comments...