Lifestyle Portal
  •   ३ जेष्ठ २०७९, मंगलवार

कुन दल कति स्थानमा अगाडि ?

३१ बैशाख २०७९, शनिबार २३:५८

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एमाले १५९ ठाउँको मेयर र अध्यक्षमा अग्र स्थानमा रहेछ । त्यस्तै एमाले १८२ ठाउँको उपमेयर र उपाध्यक्षमा अगाडि रहेको छ ।

नेपाली कांग्रेस २५२ ठाउँको मेयर र अध्यक्षमा अग्र स्थानमा रहेछ । त्यस्तै कांग्रेस १८० ठाउँको उपमेयर र उपाध्यक्षमा अगाडि रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ९३ ठाउँको मेयर र अध्यक्षमा अग्र स्थानमा रहेछ । त्यस्तै माओवादीे १२२ ठाउँको उपमेयर र उपाध्यक्षमा अगाडि रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी १२ ठाउँको मेयर र अध्यक्षमा अग्र स्थानमा रहेछ । त्यस्तै एकिकृत समाजवादी १६ ठाउँको उपमेयर र उपाध्यक्षमा अगाडि रहेको छ ।

त्यसैगरी जनता समाजवादी पार्टी, नेपाल १६ ठाउँको मेयर र अध्यक्षमा अग्र स्थानमा रहेछ । त्यस्तै एकिकृत समाजवादी १४ ठाउँको उपमेयर र उपाध्यक्षमा अगाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल

A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार