कुन दल कति स्थानमा अगाडि ?


काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एमाले १५९ ठाउँको मेयर र अध्यक्षमा अग्र स्थानमा रहेछ । त्यस्तै एमाले १८२ ठाउँको उपमेयर र उपाध्यक्षमा अगाडि रहेको छ ।

नेपाली कांग्रेस २५२ ठाउँको मेयर र अध्यक्षमा अग्र स्थानमा रहेछ । त्यस्तै कांग्रेस १८० ठाउँको उपमेयर र उपाध्यक्षमा अगाडि रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ९३ ठाउँको मेयर र अध्यक्षमा अग्र स्थानमा रहेछ । त्यस्तै माओवादीे १२२ ठाउँको उपमेयर र उपाध्यक्षमा अगाडि रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी १२ ठाउँको मेयर र अध्यक्षमा अग्र स्थानमा रहेछ । त्यस्तै एकिकृत समाजवादी १६ ठाउँको उपमेयर र उपाध्यक्षमा अगाडि रहेको छ ।

त्यसैगरी जनता समाजवादी पार्टी, नेपाल १६ ठाउँको मेयर र अध्यक्षमा अग्र स्थानमा रहेछ । त्यस्तै एकिकृत समाजवादी १४ ठाउँको उपमेयर र उपाध्यक्षमा अगाडि रहेको छ ।


Loading comments...