
प्रतिलिटर १० रुपैयाँले बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
१ जेष्ठ २०७९, आईतवार ०१:५४
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो।
मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ।
एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार
काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन्। शनिबार राति पौने ११ बजे महानगरपालिकाको निर्वाचन समितिले दिएको जानकारी
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । २६८२ मतगणना हुँदा जारी मतगणनाको परिणाम
काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उमेदवार सुनिता डंगोलले अग्रता कायम राखेकी छन् । पछिल्लो परिणामअनुसार उनले ९२० मत