Lifestyle Portal
  •   १८ मंसिर २०७९, आईतवार

यहि जुन ४ का दिन बेलायतमा गोर्खाकपको भब्य आयोजना गरिने

१६ जेष्ठ २०७९, सोमबार ०७:१९

लोकप्रिय

यही आउदो शनिबार 4 Jun मा UK (बेलायतमा) गोर्खा कपको भब्य आयोजना गरिने भएको छ ।

तमु धिं युके ले आयोजना गर्ने यस गोर्खाकप समग्र नेपालीहरूको प्रतिष्ठा र गौरबसंग जोडिँदै आएको छ । गोर्खाकप मार्फत् हजारौ हजार नेपालीहरू एकआपसमा भेट्घाट गर्नेछन । गोर्खाकप को मुख्य केन्द्रबिन्दुको रुपमा रहने खेलाडिहरूले पनि सौहार्दपूर्ण वातावरणमा राम्रो खेल खेलेर आ-आफ्नो राम्रो परिचय दिनेछन । बर्षौंदेखि भेटघाट हुन नपाएका साथीभाईहरूको बिचमा भेटघाट हुने एउटा महत्वपुर्ण माध्यम बन्नेछ ।

त्यसैले युके भरिनै छर्रिएर रहनु हुने सामाजिक अभियन्ता एवंम प्रतिनिधिज्युहरू र सम्पुर्ण नेपाली बुवा आमा, दिदी बैनि तथा दाजु भाइहरू उपस्थित भएर गोर्खाकपलाई नेपालमय बनाउन साथ सहयोग को पूर्ण अपेक्षा राख्दछु । अन्त्यमा तमु धिं युकेले दिएको माय र सद्दभाव प्रती अत्यन्तै नतमस्त छु ।

लाल बहादुर गुरुङ (LBZ)
अध्यक्ष
गैर आवासिय नेपाली संघ
राज्य समन्वय परिसद, बेलायत

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भारत सरकारको

नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच नेपालका माननीय अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २००

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा २०७१ साल वैशाख ३० गते बसेको निकेतनको साधारणसभाले नेपाली साहित्यका महारथी डा.सत्यमोहन