
यहि जुन ४ का दिन बेलायतमा गोर्खाकपको भब्य आयोजना गरिने
१६ जेष्ठ २०७९, सोमबार ०७:१९
यही आउदो शनिबार 4 Jun मा UK (बेलायतमा) गोर्खा कपको भब्य आयोजना गरिने भएको छ ।
तमु धिं युके ले आयोजना गर्ने यस गोर्खाकप समग्र नेपालीहरूको प्रतिष्ठा र गौरबसंग जोडिँदै आएको छ । गोर्खाकप मार्फत् हजारौ हजार नेपालीहरू एकआपसमा भेट्घाट गर्नेछन । गोर्खाकप को मुख्य केन्द्रबिन्दुको रुपमा रहने खेलाडिहरूले पनि सौहार्दपूर्ण वातावरणमा राम्रो खेल खेलेर आ-आफ्नो राम्रो परिचय दिनेछन । बर्षौंदेखि भेटघाट हुन नपाएका साथीभाईहरूको बिचमा भेटघाट हुने एउटा महत्वपुर्ण माध्यम बन्नेछ ।
त्यसैले युके भरिनै छर्रिएर रहनु हुने सामाजिक अभियन्ता एवंम प्रतिनिधिज्युहरू र सम्पुर्ण नेपाली बुवा आमा, दिदी बैनि तथा दाजु भाइहरू उपस्थित भएर गोर्खाकपलाई नेपालमय बनाउन साथ सहयोग को पूर्ण अपेक्षा राख्दछु । अन्त्यमा तमु धिं युकेले दिएको माय र सद्दभाव प्रती अत्यन्तै नतमस्त छु ।
लाल बहादुर गुरुङ (LBZ)
अध्यक्ष
गैर आवासिय नेपाली संघ
राज्य समन्वय परिसद, बेलायत
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस
विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति