BREAKING | काठमाण्डौ उपत्यकामा भूइचालो


काठमाण्डौ । आज बिहान २:३६ (दुई बजेर छत्तीस मिनेट) मा काठमाण्डौ उपत्यकामा भूइचालो गएको छ । धक्का बेस्सरी गएको महशुस भएको र मानिसहरु घर बाहिर निस्किएका थिए । थप विवरण आउन बाँकि ।


Loading comments...