Lifestyle Portal
  •   २१ असार २०७९, मंगलवार

सन्दिपले लिए ३ विकेट

९ पुष २०७५, सोमबार १५:००

नेपालको लेग स्पीनर सन्दिप लामिछाने अन्तराष्ट्रिय त्रिकेटमा आफनो स्थान मजबुद पार्न सफल देखिएका छन । आईपिएल होस या विग व्यासमा उनको खेलको प्रशंसा भईरहेको छ । अष्ट्रेलियमा चलिरहेको विग व्यासको दोस्रो खेलमा पनि उनको प्रर्दशन निकै उत्कृष्ट रह्यो । पहिलो खेलमा २ विकेट लिएका सन्दिपले आज सम्पन्न दोस्रो खेलमा ३ विकेट लिन सफल भए ।

आज भएको हर्वट हुरिक्यान र मेलबर्न स्र्टासको खेलमा मेलबर्नले १५६ रनको चुनौती दिएको थियो भने उक्त टार्गेट १८.४ ओभरमा ४ विकेटको हुरिक्यानले क्षतिमा पुरा गर्न सफल भयो । आजको खेलमा सन्दिपको तर्फबाट ४ ओभरमा २४ रनको क्षतिमा ३ विकेट लिएका थिए । टिमको पराजित भएता पनि सन्दिपको योगदान भने उल्लेखनिय मानिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको