Lifestyle Portal
  •   १८ मंसिर २०७९, आईतवार

काठमाडौ क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठको उम्मेदवारी

२३ आश्विन २०७९, आईतवार २१:२०

लोकप्रिय

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका थिए। श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

‘राजनीतिक र सामाजिक अभियानमा निरन्तर लागिरहेको म अब निर्वाचनबाटै एउटा अब्बल नेतृत्व रूपमा प्रस्तुत हुने प्रयास गरिरहेको छु’ उनले उम्मेदवारी दिएको घोषणा गर्दे भनेका छन्, ‘प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार निर्देश सिलवाल मेरो साथमा हुनुहुनेछ। तपाईँहरू सबैको साथ, समर्थन र हौसलाको कामना गर्दछु।’

उनी सूचना प्रविधि उद्यमी हुन्।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मङ्सिर ४ गते हुने सङ्घ तथा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,