Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

काठमाडौ क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठको उम्मेदवारी

२३ आश्विन २०७९, आईतवार २१:२०


काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका थिए। श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

‘राजनीतिक र सामाजिक अभियानमा निरन्तर लागिरहेको म अब निर्वाचनबाटै एउटा अब्बल नेतृत्व रूपमा प्रस्तुत हुने प्रयास गरिरहेको छु’ उनले उम्मेदवारी दिएको घोषणा गर्दे भनेका छन्, ‘प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार निर्देश सिलवाल मेरो साथमा हुनुहुनेछ। तपाईँहरू सबैको साथ, समर्थन र हौसलाको कामना गर्दछु।’

उनी सूचना प्रविधि उद्यमी हुन्।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ