सत्यमोहन जोशी शताब्दी महोत्सवको इतिहास


त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा २०७१ साल वैशाख ३० गते बसेको निकेतनको साधारणसभाले नेपाली साहित्यका महारथी डा.सत्यमोहन जोशीको ९५ औँ शुभजन्मोत्सवका अवसरमा उहाँको शताब्दी महोत्सव मनाउने निर्णय गरेको थियो । यस महोत्सवमा प्रा.डा.उषा ठाकुरको संयोजकत्वमा त्रिमूर्ति निकेतनका पदाधिकारीहरू सदस्य र सदस्यसचिव पदेन सदस्यसचिव रहने व्यवस्था गरिएको थियो ।

२०७१ वैशाख ३० गतेदेखि निकेतनले शताब्दी महोत्सव मनाउने गरी डा.सत्यमोहन जोशीलाई ‘शताब्दी पुरुष’ घोषणा गरेको थियो । त्यही सिलसिलामा दशौँ त्रिमूर्ति दिवसका अवसरमा उहाँलाई ‘शताब्दी पुरुष’को उपाधिसहित पाँचलाख रुपियाँ राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो । सोही अनुरूप २०७१ मङ्सिर १५ गते उपप्रधानमन्त्री वामदेव गौतम र मन्त्री नरहरि आचार्यबाट संयुक्त रूपमा उहाँलाई सो सम्मान समर्पण गरियो ।

उन्नाइसौँ शताब्दीबाट आरम्भ भएको नेपाली भाषासाहित्य लेखनको यात्राले दुई शताब्दीको फेरो ढाकेको सन्दर्भमा वाङ्मयिक संस्कृतिको सुकीर्ति फैलाउने, नेपाली संस्कृतिका धरोहर र यस शताब्दीका शीर्षस्थ स्रष्टा डा.सत्यमोहन जोशीको सफल यात्राको हार्दिक कदर गर्दै ‘शताब्दी पुरुष’को उपाधि समर्पण गरिएको थियो ।

नेपाली कला, साहित्य, संस्कृति, भाषा आदि क्षेत्रको अध्ययन, अनुसन्धान र सृजनात्मक लेखन तथा अनेकौं उच्च प्रतिष्ठित संस्थाहरूको संस्थापन र सञ्चालनका साथै प्रथम ‘अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन’जस्तो ऐतिहासिक, गरिमाशाली र चिरस्मरणीय कार्यको संयोजक भएर विश्व परिवेशमा नेपाली भाषासाहित्यको गरिमा र महिमा पुर्याउने एक्काइसाð शताब्दीका अविश्रान्त साधक डा.सत्यमोहन जोशीलाई ‘शताब्दी पुरुष’को उपाधि सगौरव समर्पण गरिएको थियो ।

कविता, नाटक, समालोचना, लोकसाहित्य, संस्कृति आदि विधामा दर्जनौं कृतिहरू सृजना गरेर नेपाली भाषा र नेपाल भाषाको श्रीवृद्धिका लागि अनवरत तपस्या गर्दै यस शताब्दीमा नेपाली साहित्य, कला र संस्कृतिलाई विश्वमा चिनाउन अहोरात्र समर्पित डा.सत्यमोहन जोशीलाई ‘शताब्दी पुरुष’को सम्मानका साथ पाँच लाख रुपियाँ राशिको पुरस्कारसमेत समर्पण गरिएको थियो ।

साथै नइ प्रकाशन र त्रिमूर्ति निकेतनको माग, सिफारिस र पहलमा राज्यबाट २०७४ साल वैशाख २१ गते डा.सत्यमोहन जोशीलाई वाङ्मय शताब्दी पुरुषको उपाधि प्रदान गरिएको थियो ।

सत्यमोहन जोशी शताब्दी पदक
नेपाली वाङ्मयका शिखर व्यक्तित्व वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको योगदानलाई मूल्याङ्कन गरी ‘वाङ्मय शताब्दी पुरुष’को उपाधिका साथै उहाँको व्यक्तित्व र कृतित्वको व्याख्या, विश्लेषण र समीक्षा देशदेशान्तर पुर्याउन कुशल भूमिका निर्वाह गर्नुका साथै त्रिमूर्ति निकेतनबाट गठित ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’को गरिमामय उचाइ अभिवृद्धिका लागि समेत विशिष्ट योगदान पुर्याएबापत विभिन्न व्यक्तिलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ अर्पण गरिएको थियो-
१. श्री अजरमान जोशी
२. श्री अनुकृतिका
३. श्रीमती अनुराधा थापा
४. श्री अणुराज जोशी
५. श्री अनिता तुलाधर
६. श्री अनुराधा पौडेल (फ्रान्स)
७. श्री अन्जना पौडेल
८. श्री अप्सरा दाहाल (भारत)
९. श्री अमर मिरिङचिङ
१०. श्री अमृतशमशेर थापा
११. श्री अमोद राई (चीन)
१२. डा.अम्बिका घिमिरे
१३. प्रा.डा.अरुण सायमी
१४. श्री अशेष मल्ल
१५. श्री अशोक प्यासी राई
१६. श्रीमती आभा श्रेष्ठ कर्ण
१७. श्री आयुष्मान शाक्य
१८. श्री इन्द्र खत्री
१९. श्री इल्या भट्टराई
२०. श्री उन्नती बोहोरा ‘शिला’
२१. श्री उपेन्द्र सुवेदी
२२. श्री उमा कार्की
२३. श्री उर्मिला पन्त पाण्डेय
२४. श्री उमेश पाण्डे
२५. प्रा.डा.उषा ठाकुर
२६. श्री उषा शेरचन
२७. श्री ऋषिप्रसाद लामिछाने ‘गोर्खेसाइँलो’
२८. श्री एलबी क्षेत्री
२९. श्री ओम पन्छी
३०. डा.कञ्चनजङ्घा प्रसाई
३१. श्री कमल थापा
३२. प्रा.डा.कपिलदेव लामिछाने
३३. श्री कमलराज उपाध्याय
३४. श्री कमला राजभण्डारी
३५. श्रीमती कमला वली
३६. श्रीमती करुणा झा
३७. श्री कलाधर काफ्ले
३८. श्री काजी रोशन
३९. श्री कार्तिकेय घिमिरे
४०. श्रीमती कावेरी जोशी
४१. श्री कुन्दनकुमार पन्त
४२. श्री कृष्णप्रकाश श्रेष्ठ (रुस)
४३. श्री कृष्णप्रसाद बास्तोला
४४. श्री कृष्ण बजगाईं (बेलायत)
४५. श्री कृष्ण मल्ल
४६. श्री कृष्ण शाह यात्री
४७. श्री कृष्णगोपाल श्रेष्ठ
४८. श्रीमती कृष्णादेवी शर्मा
४९. श्री के.के.कर्माचार्य
५०. श्री केदार शर्मा ढकाल
५१. श्री केशवकृष्ण जोशी
५२. प्रा.केशव सुवेदी
५३. श्री कोमलप्रसाद श्रेष्ठ मल्ल (बेलायत)
५४. श्री खगेन्द्र खत्री
५५. श्री खगेन्द्र पाठक (बेलायत)
५६. श्रीमती गङ्गा कर्मचार्य पौडेल
५७. श्रीमती गङ्गा मुल्मी
५८. श्रीमती गङ्गा लिगल
५९. श्री गणेश रसिक
६०. श्री गायत्री घर्ती मगर
६१. प्रा.डा.गार्गी शर्मा
६२. श्री गीता कार्की
६३. श्री गीता खत्री (अमेरिका)
६४. श्री गेहेन्द्रमान अमात्य
६५. श्री गोकर्ण पुन मगर
६६. श्री गोपाल पराजुली
६७. श्री श्रीगोपाल महर्जन
६८. श्री गोपालनाथ योगी
६९. श्री गोपीकृष्ण प्रसाई
७०. श्री चन्द्रकला नेवार
७१. श्री चन्द्रकिशोर साह (साइप्रस)
७२. श्रीमती चन्द्रा ओडारी
७३. श्री चिनियाँराज श्रेष्ठ
७४. श्री चिरीबाबु महर्जन
७५. श्री छविरमण सिलवाल
७६. श्री जयदेवकृष्ण श्रेष्ठ
७७. श्री जयदेव भट्टराई
७८. श्री जयन्ती श्रेष्ठ प्रधान
७९. श्री जलेश्वरी श्रेष्ठ
८०. श्री जीवन आले
८१. श्री जीवनशमशेर जबरा
८२. श्री जीवा लामिछाने
८३. श्री जीवेन्द्र सिम्खडा
८४. प्रा.ठाकुर पराजुली
८५. श्री ठाकुर बेलवासे
८६. श्री ठाकुर शर्मा भण्डारी
८७. डा.डि.बी. लिम्बू (म्यान्मार)
८८. श्री डोलिन्द्रप्रसाद शर्मा
८९. श्री ढण्डुराज घिमिरे
९०. श्री तारानाथ दाहाल
९१. श्री तीर्थराज पाण्डेय
९२. श्री तुलसीहरि कोइराला
९३. श्री तेजप्रसाद पन्थ
९४. श्री तेजराज खतिवडा
९५. श्री तेजेश्वरबाबु ग्वङ्ग
९६. मा.दिलनाथ गिरी
९७. श्री दीनानाथ शर्मा
९८. श्री दीपक भेटुवाल
९९. श्री दीपा एवाई (चीन)
१००. श्री दीपेन्द्र के.सी (बेल्जियम)
१०१. सुश्री दुर्गा वनवासी
१०२ श्री दुर्गाप्रसाद श्रेष्ठ (भारत)
१०३. श्रीमती देवकी श्रेष्ठ
१०४. श्री देवराज राई (चीन)
१०५. डा.देवीप्रसाद सुवेदी
१०६. इन्जिनियर श्री नरनाथ पौडेल
१०७. श्री नरेन्द्रराज पौडेल
१०८. श्री नवराज पहाडी
१०९. श्री नानू पन्त
११०. श्री निहारिकालक्ष्मी शाही (जापान)
१११. श्री नीरा रानाभाट
११२. श्री नृपेन्द्रलाल श्रेष्ठ
११३. श्री पदमराज ढकाल
११४. श्री पदम विश्वकर्मा (अमेरिका)
११५. श्री पवन आलोक
११६. श्री पुरुषोत्तम श्रेष्ठ
११७. श्री पुष्प बडुवाल (निदरल्यान्ड)
११८ श्री पुष्पराज राई
११९. श्री पूर्ण बन्धन (डेनमार्क)
१२०. श्री पूर्ण लामा
१२१. श्रीमती पूर्णकला लिम्बू विष्ट
१२२. श्री प्रतिभा पौडेल
१२३. श्री प्रद्युम्न जोशी
१२४. श्री प्रमिला उप्रेती (अमेरिका)
१२५. इन्जिनियर प्रमिला केसी
१२६. श्री प्रमोद प्रधान
१२७. श्री प्रसन तमू (चीन)
१२८. प्रा.डा प्रेम खत्री
१२९. प्रा.प्रेमशान्ति तुलाधर
१३०. श्री फूलमान बल
१३१. श्री बलबहादुर कार्की
१३२. श्री बाबा बस्नेत
१३३. मा.बामदेव गौतम
१३४. श्री बालकृष्ण भट्टराई
१३५. प्रा.डा.बालमानसिंह कार्की
१३६. श्री बालिका गिरी
१३७. श्री बिके पाल्पाली
१३८. श्री बुद्ध प्रधान
१३९. श्री बुद्धिसागर घिमिरे (न्युजिल्यान्ड)
१४०. श्री बुद्धिसागर लामिछाने
१४१. श्री ब्रह्मप्रिय प्रेमस्वरूप
१४२. श्री भगवती बस्नेत (इजरायल)
१४३. श्री भद्रकुमारी घले
१४४. श्री भरतमणि सुवेदी
१४५. श्री भरतराज प्रसाई
१४६. डा.भागवत ढकाल
१४७. श्री भाष्करराज राजकर्णिकार
१४८. श्री भीमकुमारी श्रेष्ठ
१४९. श्री भुवनेश्वरी पन्त
१५०. श्री मणि लोहनी
१५१. श्री मञ्जु गुरुङ (द.कोरिया)
१५२. श्री मदनदास श्रेष्ठ
१५३. श्री मदनसेन बज्राचार्य
१५४. श्री मन गहिरे
१५५. श्री मनीषा कोइराला
१५६. श्री मनोज बर्मा
१५७. प्रा.डा.महादेव अवस्थी
१५८. श्री महेन्द्रबहादुर गुरुङ
१५९. श्री महेश सुवेदी
१६०. श्री माधवराज चुँदाली
१६१. श्रीमती मीना बज्राचार्य
१६२. श्री मीरा अज्र्याल
१६३. श्री मुना श्रेष्ठ नेपाल (ओमान)
१६४. श्री मेरिना स्मृति (ममता)
१६५. श्री मैना भण्डारी
१६६. डा.मोदनाथ प्रश्रित
१६७. श्री मोमिला
१६८. श्री मोहन आचार्य जलद (पोर्चुगल)
१६९. श्री मोहन दुवाल
१७०. श्री मोहराज शर्मा (युएइ)
१७१. श्री मौलश्री लिम्बू
१७२. श्रीमती यमुना श्रेष्ठ
१७३. श्रीमती यशोदा अधिकारी
१७४. श्री यादव भट्टराई
१७५. श्री युवराज नयाँघरे
१७६. डा.रजनी ढकाल
१७७. श्री रमण घिमिरे
१७८. श्री रमा देवकोटा पराजुली (स्वीजरल्यान्ड)
१७९. श्री रमा सिंह (अमेरिका)
१८०. श्री रविलाल ताजपुरिया (मलेसियन)
१८१. श्री रश्मिला कवाङ (जर्मनी)
१८२. श्री रश्मी रिमाल
१८३. श्री राज आङदम्बे ‘सहयात्री’
१८४. श्री राजकुमार दिकपाल
१८५. श्री राजन काफ्ले
१८६. श्री राजबाबु पहाडी
१८७. श्री राजितबहादुर श्रेष्ठ
१८८. श्री राजेन्द्रप्रसाद श्रेष्ठ
१८९. प्रा.राजेन्द्र सुवेदी
१९०. श्री राजेश खनाल
१९१. प्रा.डा.राज्यश्री श्रेष्ठ
१९२. श्री राधिका दाहाल
१९३. श्री रामचन्द्र तिमोथी
१९४. प्रा.डा.रामप्रसाद उप्रेती
१९५. श्री रामप्रसाद दाहाल
१९६. श्री रामप्रसाद पन्त
१९७. श्री रामलाल जोशी
१९८. श्री रामकृष्ण सिल्पकार
२९९. श्री रीता पहारी
२००. श्री रुकु कार्की
२०१. श्री रुद्र चुडाल (अस्ट्रिया)
२०२. श्री रुद्रनिधि तिवारी
२०३. श्री रुमु न्यौपाने
२०४. श्री रेणु श्रेष्ठ
२०५. डा.लक्ष्मणप्रसाद गौतम
२०६. श्री ललिता दोषी
२०७. श्री लक्ष्मीअप्सरा पाण्डे
२०८. श्री लक्ष्मी उप्रेती
२०९. श्री लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’
२१०. श्री लक्ष्मीदास मानन्धर
२११. श्री लक्ष्मी शर्मा
२१२. श्री लक्ष्मी श्रेष्ठ
२१३. श्री लुनाक्षि चौलागाईं
२१४. डा.लेखप्रसाद निरौला
२१५. श्रीमती लोग्सरी कुँवर
२१६. श्री वसन्त चौधरी
२१७. श्री वसन्त रायक्षेत्री (बेलायत)
२१८. श्री वासुदेव अधिकारी
२१९. श्री विजय अवाले
२२०. श्री विजयसागर
२२१. श्री विजयरत्न तुलाधर
२२२. श्री विन्दा रखाल
२२३. श्री विराजकाजी राजोपाध्या
२२४. श्री विवश पोखरेल
२२५. श्री विश्ववल्लभ
२२६. श्री विष्णु पन्थी (म्यान्मार)
२२७. श्री विष्णुमाया विभु (नर्वे)
२२८. प्रा.डा.वीणा पौड्याल
२२९. श्री वीणा सिन्हा
२३०. श्री व्याकुल पाठक
२३१. श्री शकुन्तला गुरूङ शर्मा
२३२. श्री शशीकला मानन्धर
२३३. प्रा.डा.शशी शर्मा
२३४. श्री शान्तराज शाक्य
२३५. श्री शान्ता श्रेष्ठ
२३६. प्रा.शान्ति मिश्र
२३७. श्री शान्ति शर्मा
२३८. श्री शान्तिकुमारी राई
२३९. श्री शान्तिनारायण श्रेष्ठ
२४०. श्री शीला पन्त
२४१. डा.शैलेन्दुप्रकाश नेपाल
२४२. श्री शैलेन्द्र साकार
२४३. श्री शोभा काफ्ले खतिवडा
२४४. श्री श्याम रिमाल
२४५. श्री श्यामदास वैष्णव
२४६. श्री श्रीओम् श्रेष्ठ ‘रोदन’
२४७. डा.सञ्जय बान्तवा (भारत)
२४८. श्री सञ्जु बजगाईं (बेलायत)
२४९. श्री सन्तोष देवकोटा
२५०. श्री सन्ध्या पहाडी
२५१. श्री सबिता श्रेष्ठ ‘बेहोसी’
२५२. श्री सलोमी लेप्चा तिमोथी
२५३. प्रा.डा.सावित्री कक्षपती
२५४. प्रा.डा.सावित्री श्रेष्ठ
२५५. श्री सिन्धुराज्यलक्ष्मी राणा
२५६. श्रीमती सिर्जना तिमिल्सिना
२५७. श्री सुजाता बस्नेत (अस्ट्रेलिया)
२५८. श्री सुजीव बज्राचार्य
२५९. श्री सुनीता कार्की
२६०. श्री सुनील प्रजापति
२६१. श्री सुनील पोख्रेल
२६२. श्री सुनील महर्जन
२६३. प्रा.डा.सुमन ढकाल
२६४. प्रा.डा.सुरज बज्राचार्य
२६५. श्री सुरबहादुर श्रेष्ठ
२६६. श्री सुरेन उप्रेती (क्यानडा)
२६७. प्रा.डा.सुरेन्द्र के.सी.
२६८. श्री सुरेन्द्रभक्त श्रेष्ठ
२६९. श्री सुरेशजङ्ग शाह (बेलायत)
२७०. श्री सुशील अर्याल
२७१. श्रीमती सुशीला तामाङ
२७२. श्री सृजन लम्साल
२७३. डा.सोमलाल सुवेदी
२७४. श्री हनिफ मियाँ
२७५. डा.हरिप्रसाद पोखरेल (मानसाग्नि)
२७६. श्री हरिबहादुर थापा
२७७. श्री हरिहर विरही
२७८. श्री हरिहर शर्मा
२७९. श्री हिरण्यकुमारी पाठक
२८०. श्री हिमलाल ज्ञवाली
२८१. श्रीमती हेमा मानन्धर
२८२. श्री ज्ञान उदास
२८३. डा.ज्ञानेन्द्रचन्द्र श्रेष्ठ
२८४. श्रीमती ज्ञानु अधिकारी
२८५. श्री ज्ञानेन्द्र विवस

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
त्रिमूर्ति निकेतन


Loading comments...