
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
१५ पुष २०७९, शुक्रबार ११:१२
काठमाडौं, १५ पुस
नेपाल राष्ट्र बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरमा सामान्य परिर्वतन भएको छ । अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ १८ पैसा र बिक्रीमा १३२ रुपैयाँ ७८ पैसा तोकिएको छ । शुक्रबार भने अमेरिकी डलर खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८८ पैसा कारोबार भएको थियो ।
यस्तै, युरोपियन युरो एकको खरिद १४० रुपैयाँ ७६ पैसा र बिक्रीमा १४१ रुपैयाँ ७८ पैसा तोकिएको छ । अघिल्लो दिनको यसको खरिदर १४० रुपैयाँ ७३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३७ पैसामा कारोबार भएको थियो ।
यता, आज अष्ट्रेलियन डलर ६९ पैसाले लोरालो लागी यसको खरिदमूल्य ८८ रुपैयाँ ८६ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ २६ पैसामा कारोबार भैरहेको छ ।
त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३१ पैसा तोकिएको छ ।
यता, कतारी रियालको खरिदमा ३६ रुपैयाँ १७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३४ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ २ पैसा रहेको छ ।
यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४४ पैसा र बिक्रीमा १० रुपैयाँ ४९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९५ पैसा र बिक्रीमा १७ रुपैयाँ ३ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ५७ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ५२ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५२ रुपैयाँ १८ पैसा नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई