Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

नाजिरको कमेडी र कर्माको रोमान्स रहेको फिल्म ‘गरुड पुराण’को ट्रेलर (भिडियो)

९ पुष २०७५, सोमबार १६:०३


सुवास कोइराला र सुशन प्रजापतिले निर्देशन गरेको चलचित्र ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा कर्मा शाक्य, प्रवीण खतिवडा, प्रियङ्का सिंह ठकुरी, कामेश्वर चौरासिया, नाजिर हुसेन, लुनिभा तुलाधर, प्रकाश घिमिरे, वसन्त भट्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

यो चलचित्र आकाश बराल, बिनोल खतिवडा र सुवासले लेखेका हु्न।सुसन प्रजापतिको छायाङ्कन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गरेका छन्।यहि फिल्मबाट प्रियङ्का सिंह ठकुरीले डेब्यु गरेकी छन् ।फिल्मको निर्माता अजित प्रजापति र अशोक गौतम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै