Lifestyle Portal
  •   २१ माघ २०७९, शनिबार

नासाले सेयर गर्र्यो सूर्यको लोभलाग्दो तस्बिर

१९ पुष २०७९, मंगलवार १०:३५

लोकप्रिय

एजेन्सी
न्युयोर्क, १९ पुस
अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको छ । तस्बिरमा सूर्यले बलियो सौर्य ज्वाला उत्सर्जन गरिरहेको छ। सौर्य ज्वालाहरू ऊर्जाको शक्तिशाली दरारहरू हुन् ।
नासाका अनुसार ज्वाला र सौर्य विष्फोटले रेडियो संचार, विद्युत पावर ग्रिड र नेभिगेसन संकेतहरूलाई असर गर्न सक्छ र अन्तरिक्ष यान र अन्तरिक्ष यात्रीहरूलाई जोखिममा पार्न सक्छ ।
नासाले  सूर्य ४.५ अर्ब वर्ष पुरानो भएको खुलासा गरेको छ । इन्स्टाग्राममा आफ्ना पाठकहरूलाई नयाँ वर्षको शुभकामना दिँदै नासाले लेखेको छ, ‘ह्याप्पी न्यु इयर फ्रम दी स्टार अफ सो ।’
सूर्यको गतिशील र सधैं परिवर्तनशील प्रकृतिले सौर्यमण्डलमा निरन्तर ऊर्जा दिएको उसले जनाएको छ । त्यस्तै सूर्य सौर्य प्रणालीको केन्द्रमा रहेको छ  ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई

भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी