Lifestyle Portal
  •   ११ चैत्र २०७९, शनिबार

खर्च र स्रोत व्यवस्थापनको क्षमता नहुदा हरेक वर्ष बजेटको आकार घटाउने परिपाटी नै बस्योः हेमराज ढकाल

३ फाल्गुन २०७९, बुधबार १५:४२

लोकप्रिय

सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १४ प्रतिशतले घटाउँदा विकास खर्च १७.५ प्रतिशतले कटौती गरेको छ भने राजस्व संकलनको लक्ष्य ११.२९ प्रतिशतले कम गर्ने भएको छ। बजेट ल्याउँदा सबैलाई खुशी बनाउँन ठूलो आकारको ल्याउने तर खर्च र स्रोत व्यवस्थापनको क्षमता नहुदा हरेक वर्ष बजेटको आकार घटाउने परिपाटी नै बसेको छ । यसले विकास निर्माणका काममा गतिरोध ल्याउनका साथै सरकारले लिएको नारा अनुसार देशले खोजेको आर्थिक विकास पुरा हुन सक्दैन ।

साथै अहिले उच्च व्याजदर, तरलता अभाव तथा मागमा गिरावट आउँदा कृषि, पर्यटन, निर्माणलगायतका उद्योग व्यवसाय धराशायी भएकाले राजस्व बढ्न सक्ने स्थिती पनि छैन । यदि सरकारले अहिले नै निर्मम पूर्वक समीक्षा गरी आगामी दिनमा गम्भिर भएर हाम्रा सम्भावनाका क्षेत्रलाई अघि नबढाउने हो भने देशले आर्थिक रुपमा फड्को मार्न नसक्ने निश्चित छ । साथै यस्ता विषयमा सबै सरोकारवालाहरु सचेत र संयमीत हुनुपर्ने जरुरी छ ।

हेमराज ढकाल
सभापति, स्वास्थ तथा सिप बिकास समिति, FNCCI

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस

विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न