
सडक बालबालिकालाई न्यानो कपडा वितरण
१० पुष २०७५, मंगलवार १६:४७
पोखरा( रोट्याक्ट क्लव अफ अन्नपूर्णले शनिबार पोखरा स्थित चिप्लेढुङा वरपर रहेका सडक वालवालिका लाई न्यानो कपडा वितरण गरेको छ। परिवारको साथ भएका बालवालिकाहरु झै सडक बालकालिकालाई पनि रोट्याक्टले चिसो मौसममा न्यानो महसुस गरुन भन्ने उद्देश्यले न्यानो अभियान चलाएको हो । ।
जाडोमा सवैले न्यानो कपडा लगाउदा सडक वालवालिका भने कठ्याङ्गीएको देखेर हामीलाई यो भावना आएको र करिब १० जना सडक वालवालिकालाई जुत्ता स्वेटर, ट्राउजर, जुत्ता र टोपी वितरण गरीएको साथै वितरण गरिएका उक्त कपडा संस्थाका सदस्यहरु तथा संस्थाप्रति आस्थावान व्यक्तिहरुबाट प्राप्त भएको क्लवका प्रेसिडेन्ट ईलेक्ट रोहित गिरिले जानकारी दिए।न्यानो कपडा पाएपछि बालबालिकाहरु निकै खुसी थिए ।
पोखरा रोट्याक्ट क्लब अफ अन्नपुर्ण ले समुदायमा विभिन्न कार्यहरु गर्दै आएको छ । यसप्रकारको कामको लागि क्लवका प्रेसिडेन्ट ईलेक्ट रोहित गिरि तथा क्लव परिवारलाई धेरै धन्यवाद तथा आगामि कार्यक्रमहरुको लागि शुभकामना ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा