Lifestyle Portal
  •   ४ बैशाख २०७८, शनिबार

सडक बालबालिकालाई न्यानो कपडा वितरण

१० पुष २०७५, मंगलवार १६:४७

पोखरा( रोट्याक्ट क्लव अफ अन्नपूर्णले शनिबार पोखरा स्थित चिप्लेढुङा वरपर रहेका सडक वालवालिका लाई न्यानो कपडा वितरण गरेको छ। परिवारको साथ भएका बालवालिकाहरु झै सडक बालकालिकालाई पनि रोट्याक्टले चिसो मौसममा न्यानो महसुस गरुन भन्ने उद्देश्यले न्यानो अभियान चलाएको हो ।  ।

जाडोमा सवैले न्यानो कपडा लगाउदा सडक वालवालिका भने कठ्याङ्गीएको देखेर हामीलाई यो भावना आएको र करिब १० जना सडक वालवालिकालाई जुत्ता स्वेटर, ट्राउजर, जुत्ता र टोपी वितरण गरीएको साथै वितरण गरिएका उक्त कपडा संस्थाका सदस्यहरु तथा संस्थाप्रति आस्थावान व्यक्तिहरुबाट प्राप्त भएको क्लवका प्रेसिडेन्ट ईलेक्ट रोहित गिरिले जानकारी दिए।न्यानो कपडा पाएपछि बालबालिकाहरु निकै खुसी थिए ।

पोखरा रोट्याक्ट क्लब अफ अन्नपुर्ण ले समुदायमा विभिन्न कार्यहरु गर्दै आएको छ । यसप्रकारको कामको लागि क्लवका प्रेसिडेन्ट ईलेक्ट रोहित गिरि तथा क्लव परिवारलाई धेरै धन्यवाद तथा आगामि कार्यक्रमहरुको लागि शुभकामना ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ- मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि देशका पहाडी तथा केही तराईका भू-भागमा वर्षाको सम्भावना रहेको छ ।

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक डाकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजेका लागि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञ चिकित्सहरुलाई निजी अभ्यास नगर्ने व्यवस्था कडाइका साथ लागू गर्न माताहतका निकायलाई पत्राचार गरेको

स्वीडेन । स्वीडेनमा कोरोना महामारीका कारण पुरुषहरु अस्पताल आउने क्रम कम भएसँगै शुक्रकीट अभाव भएको छ । महामारीको जोखिमका कारण