यहि पौष १७ राष्ट्रिय पोशाक दिवस मनाइदै


यहि पौष १७ रास्ट्रीय पोशाक दिवस मनाइदै छ । माईतिघर मण्डला देखी ववरमहल,विजुलीबजार हुदै वानेश्वर एभरेष्ट होटल अगाडी सम्म राष्ट्रिय पोशाक सहित र र्याली गरि मनाउन लागिएको उक्त कार्यक्रमको प्रेस बिज्ञप्ति यस प्रकार छ ।


Loading comments...