Lifestyle Portal
  •   ७ आश्विन २०७८, बिहीबार
industrial festivals

पौष १३ गते देखि भृकुटीमण्डपमा औधोगिक प्रदशनी हुने

११ पुष २०७५, बुधबार २१:०२

यही पौष १३ गते देखि १९ गतेसम्म काठमाण्डौको प्रदशनी स्थल, भृकुटीमण्डपमा हुने औधोगिक प्रदर्शनीको समुद्घाटन पौष १३ गते शुक्रबार दिनको ठिक १२:३० बजे हुने भएको छ ।

प्रदर्शनीका मुख्य आकर्षणहरुः

  • प्रदर्शनी अवधिभर प्रदर्शनी स्थलबाट खरिद गरिएका जुत्ता चप्पल र बस्तुहरुमा १५ प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ ।
  • नयां डिजाइनका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरु अवलोकन गर्ने अवसर प्राप्त हुनेछ ।
  • शारिरीक अशक्तता तथा जेष्ठ नागरिकहरुको लागी निशुल्क प्रबेशको ब्यवस्था मिलाईने छ ।
  • स्कुल तथा कलेज बाट अवलोकनका लागी यूनिफर्ममा आउने बिद्यार्थीहरु लाई निशुल्क प्रवेशको ब्यवस्था मिलाईनेछ ।
  • सेलिब्रेटीहरुको उपस्थितिमा विविध कार्यक्रमहरु संचालन गरिनेछ ।
  • राष्ट्रिय पोशाक लगाएर आउनेलाई निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ ।

    प्रदर्शनीका मुख्य उद्देश्यहरु

  • नेपाल भरि छरिएर रहेका उद्योगहरुबाट उत्पादन भएका जुत्ता चप्पल तथा छाला जन्य बस्तुहरु उपभोक्ताहरु ले एउटै छानामुनि अवलोकन तथा छनौट गरि प्रतिष्पर्धि मुल्यमा खरीद गर्ने अवसर प्राप्त हुने ।
  • उद्योगलाई आवश्यक पर्ने सहायक कच्चा पदार्थ उपलव्ध गराउने व्यक्ती , उद्योगी, उपभोक्ता, उद्योगी र व्यापारी, नीति नियम बनाउने सरकारी निकाय र त्यसलाई पालन गर्ने उद्यमी, राजनीतिज्ञ र उद्यमी, संचार क्षेत्रका संचारकर्मी र उद्यमी एकैसाथ एकै ठाउमा भेला भई एक अर्काका समस्या सुन्ने र सुनाउने अवसर प्रदान गर्ने साझा मञ्चको रुपमा स्थापित गराउनु समेत यो औद्योगिक प्रदर्शनी का मूख्य उद्देश्यहरु हुन ।
  • उद्योगहरुले आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रदर्शनी गरि उत्पादन तथा निकासी अभिबृद्धि गर्ने कार्यमा सहयोग पुग्ने ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौंः सरकारले विदेशी पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था हटाएको छ। कोरोनाको विरुद्धको भ्याक्सिन लगाइसकेका पर्यटकका लागि सरकारले क्वारेन्टिन बस्नु पर्ने नियम

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ

नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी,