Lifestyle Portal
  •   १६ मंसिर २०७९, शुक्रबार
tu

त्रि.वि.को हिउँदे विदा र बर्षे विदामा परिर्वतन

११ पुष २०७५, बुधबार २१:१६

लोकप्रिय

त्रिभुवन विश्वविद्यालयले विगतका बर्षहरुमा गर्दै आएको हिउँदे र वर्षे विदामा परिर्वतन गरेको छ । विगतका वर्षहरुमा त्रि. वि. ले हिउँदे र वर्षे विदा उपत्यका वाहिर क्रमशः १५ दिन र ३० दिन तथा उपत्यका भित्र क्रमशः ३० दिन र १५ दिन विदा दिँदै आएको थियो ।

त्रि. वि. ले स्नातकोत्तर तहमा सेमेष्टर प्रणली अनुसार पठन(पाठन संचालनमा ल्याएपछि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीको शैक्षिक क्यालेण्डर समेत प्रभावित हुने कुरा जनाउँदै विगतका बर्षहरुका विदालाई समायोजन गरेर अध्ययन अध्यापनमा अनुकुलता मिलाई शैक्षिक क्यालेण्डरलाई व्यवस्थित बनाउने निर्णय गरेको छ । अवदेखि वर्षे विदा २२ दिन र हिउँदे विदा २३ दिन दिने भएको छ ।
tu notice

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,