
लोक आधुनिक शैलीमा आयो प्रताप मेलिनाको ‘कान्छीको डिम्पल’
१३ पुष २०७५, शुक्रबार १४:५८
गायक प्रताप दास र गायिका मेलिना राईको स्वर रहेको ‘कान्छीको डिम्पल…’ लोक आधुनिक गीत रिलिज गरिएको छ ।
गीतमा संगीत बसन्त सापकोटाको रहेको छ । गीतका शब्द जुनी रानाले लेखेकी हुन् ।
जनता म्युजिकको युट्युब च्यानलबाट ‘कान्छीको डिम्पल…’को म्युजिक भिडियोलाई बिहीबार रिलिज गरिएको हो ।
म्युजिक भिडियोको निर्देशन निश्चल केसीले गरेका छन् । सम्पादन अमृत चापागाइँले गरेका हुन् ।
ज्ञानेन्द्र शर्माको छायाँकन, गम्भीर विष्टको कोरियोग्राफर रहेको म्युजिक भिडियोमा शिशिर श्रेष्ठ र मेलिना राईले अभिनय गरेका छन् ।
म्युजिक भिडियोको पोष्ट प्रोडक्सन जनता फिल्मसले गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०
डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त
नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा
यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू