
रोमान्टिक बन्दै रजनीकांत
१३ पुष २०७५, शुक्रबार २१:५२
दक्षिण भारतिय सुपरस्टार रजनीकांत उनको कलाकारिता तथा शैलीले गर्दा निकै प्रख्यात छन् । चलचित्र 2.0 को अत्याधिक सफलतापछि, सुपरस्टार रजनीकांत अर्को चलचित्रका साथ आएका छन् । चलचित्र पेट्टा मार्फत छुट्टै रुपमा देखिएका छन् । अघिल्ला चलचित्र काला, कवाली भन्दा पृथक अनि रङ्गीन भुमिकामा रजनीकांतलाई देख्न पाइने छ । सार्वजनिक ट्रेलरमा रजनिकान्त लगायत बिजय, सिमरन, तिरसा, बब्बी सिंहा र नवाजुदिन सिदिग्गीलाई मुख्य भुमिकामा देख्न सक्नेछौ ।
हेरौ चलचित्रको ट्रेलर
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०
डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त
नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा
यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू