Lifestyle Portal
  •   २४ फाल्गुन २०७७, सोमबार

टयाम्पुमा डेटिङ्ग जादै स्वस्तिमा खड्का

१४ पुष २०७५, शनिबार १८:२७

बिनोद पौडेलद्धारा निर्देशित चलचित्र ‘बुलबुल’को दोस्रो टिजर सार्वजनिक भएको छ । केही समय अघि बाटोमा नायक नायिकालाई नचाएर बेग्लै तरिकाले गीत सार्वजनिक गरिएको थियो । टिजरमा स्वस्तिमा खड्का लागि टयाम्पु डाइभरको रुपमा देख्न सकिन्छ भने नवनायक मुकुन भुषाललाई यात्रुको रुपमा देखाईको छ । साथै उनीहरु बिचको संम्बादलाई रोचक बनाइएको छ । टयाम्पुमा डेटिङ्ग जाने प्रसङ्गको वार्तालापलाई दोस्रो टिजरमा देख्न सकिन्छ ।

भ्यालेन्टाइन डेको दिन पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘बुलबुल’को खुद्राखाद्री मायाले बोलको गीत रिलिज भइसकेको छ । विनोद पोडेलले निर्देशन गरेको चलचित्रका निर्माता अविरल थापाले रहेका छन् । चलचित्रमा स्वस्तिमा खडकाका अलावा नवनायक मुकुन भुसाल, बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन

यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू

लडेको मुढो या ढलेको रुख अथवा लाश, यि सबैकुराहरु निर्जिव हुन्छन् तर केहि लाशहरु यस्ता पनि हुन्छन् जो निर्जिव भएर

वरिष्ष्ठ साहित्यकार इन्दिरा प्रसाईज्यूका प्रकाशित केही उपन्यासमध्ये ‘रनमाया’ एउटा बेग्लै ज्ञानका साथै पीडाले भरिएर उपस्थित भएको छ । इन्दिरा प्रसाईका