
टयाम्पुमा डेटिङ्ग जादै स्वस्तिमा खड्का
१४ पुष २०७५, शनिबार १८:२७
बिनोद पौडेलद्धारा निर्देशित चलचित्र ‘बुलबुल’को दोस्रो टिजर सार्वजनिक भएको छ । केही समय अघि बाटोमा नायक नायिकालाई नचाएर बेग्लै तरिकाले गीत सार्वजनिक गरिएको थियो । टिजरमा स्वस्तिमा खड्का लागि टयाम्पु डाइभरको रुपमा देख्न सकिन्छ भने नवनायक मुकुन भुषाललाई यात्रुको रुपमा देखाईको छ । साथै उनीहरु बिचको संम्बादलाई रोचक बनाइएको छ । टयाम्पुमा डेटिङ्ग जाने प्रसङ्गको वार्तालापलाई दोस्रो टिजरमा देख्न सकिन्छ ।
भ्यालेन्टाइन डेको दिन पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘बुलबुल’को खुद्राखाद्री मायाले बोलको गीत रिलिज भइसकेको छ । विनोद पोडेलले निर्देशन गरेको चलचित्रका निर्माता अविरल थापाले रहेका छन् । चलचित्रमा स्वस्तिमा खडकाका अलावा नवनायक मुकुन भुसाल, बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०
डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त
नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा
यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू