Lifestyle Portal
  •   १० असार २०७८, बिहीबार

स्वास्थ्यको लागि निकै फाइदाजनक काचो केरा

१५ पुष २०७५, आईतवार १४:३५

काचो केरामा अत्यधिक मात्रामा फाइबर हुन्छ, जसले मुटु तथा पाचनप्रणालीको लागि फाइदा गर्दछ । २.६ ग्राम फाइबर १०० ग्राम काचो केरामा पाईन्छ । फाइबर भएको खानेकुराले रगतमा शर्कराको नियन्त्रण गर्न मद्दत गर्दछ । जसले गर्दा ह्दयघातको खतरालाई कम गर्दछ र कोलोस्ट्रोलको मात्रालाई समेत नियन्त्रण हुन्छ । काचो केरा र पाकेको दुबै केरामा धेरै मात्रामा पोटाशियम हुने हुनाले साना रक्तवाहिनी नली लाई ठुलो बनाउने काम गर्दछ । जसले गर्दा ब्लड प्रेशर नियन्त्रणमा समेत फाइदा पुग्दछ । एउटा काचो केरामा करिब ५३१ एम.जि पोटाशियम पाईन्छ । साथै केरामा भिटामिन बी, भिटामिन सि र म्यागनेसियम पनि पाईन्छ ।काचो केरामा स्टार्च हुने भएकोले शक्तिको लागि पनि राम्रो मानिन्छ ।

बिभिन्न रोगमा फाइदाजनक काचो केरा

  • तौल बढाउनको लागि ।
  • गर्भवति महिलाहरुको लागि।
  • बच्चाको बिकास तथा बृद्धिको लागि ।
  • ह्दय तथा मधुमेहको बिरामीको लागि केरा फाइदाजनक हुनछ ।
  • बान्ता र पेट पोलेको समयमा केरा खाएमा आरम हुन्छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हजार ११८ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ‍३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोभिड –१९ विरुद्धको एस्ट्राजेनिका खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको

काठमाडौं। गत २४ घण्टामा नेपालमा ३ हजार ३८४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार