Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

स्वास्थ्यको लागि निकै फाइदाजनक काचो केरा

१५ पुष २०७५, आईतवार १४:३५


काचो केरामा अत्यधिक मात्रामा फाइबर हुन्छ, जसले मुटु तथा पाचनप्रणालीको लागि फाइदा गर्दछ । २.६ ग्राम फाइबर १०० ग्राम काचो केरामा पाईन्छ । फाइबर भएको खानेकुराले रगतमा शर्कराको नियन्त्रण गर्न मद्दत गर्दछ । जसले गर्दा ह्दयघातको खतरालाई कम गर्दछ र कोलोस्ट्रोलको मात्रालाई समेत नियन्त्रण हुन्छ । काचो केरा र पाकेको दुबै केरामा धेरै मात्रामा पोटाशियम हुने हुनाले साना रक्तवाहिनी नली लाई ठुलो बनाउने काम गर्दछ । जसले गर्दा ब्लड प्रेशर नियन्त्रणमा समेत फाइदा पुग्दछ । एउटा काचो केरामा करिब ५३१ एम.जि पोटाशियम पाईन्छ । साथै केरामा भिटामिन बी, भिटामिन सि र म्यागनेसियम पनि पाईन्छ ।काचो केरामा स्टार्च हुने भएकोले शक्तिको लागि पनि राम्रो मानिन्छ ।

बिभिन्न रोगमा फाइदाजनक काचो केरा

  • तौल बढाउनको लागि ।
  • गर्भवति महिलाहरुको लागि।
  • बच्चाको बिकास तथा बृद्धिको लागि ।
  • ह्दय तथा मधुमेहको बिरामीको लागि केरा फाइदाजनक हुनछ ।
  • बान्ता र पेट पोलेको समयमा केरा खाएमा आरम हुन्छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम

काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या

टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान