
युटुव ट्रेन्डिङ्गमा मिस्टर झोले
१८ पुष २०७५, बुधबार १२:४२
दयाहांग राईद्धारा अभिनित चलचित्र मिस्टर झोलेले युटुवमा दर्शकहरुको राम्रो साथ पाएको छ। गएको बर्ष प्रदर्शनमा आएको चलचित्र मिस्टर झोले रामबाबु गुरुंगले निर्देशन गरेका हुन् । डिसेम्बर ३० मा सार्वजनिक गरिएको चलचित्र अहिले नेपालको ट्रेन्डिङ्गको पहिलो स्थानमा रहेको छ ।
हालसम्म यस चलचित्रलाई २० लाख १० हजार पाँच सय पटक हेरिएको छ । यस भन्दा पहिले ओइ तिम्रो छ छैन कोहि भन्ने गित पहिलो स्थानमा थियो । सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सन द्दारा निर्माण गरिएको चलचित्रमा दयाहांग राई, दिया पुन, बर्षा राउत, पुष्कर गुरुंग, बुद्धि तामांग, प्रविण खतिवडा, बिजय बराल, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा लगायतको अभिनय रहेको छ ।
हेर्नुस कस्तो छ त चलचित्र
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै