Lifestyle Portal
  •   ९ बैशाख २०७८, बिहीबार

युटुव ट्रेन्डिङ्गमा मिस्टर झोले

१८ पुष २०७५, बुधबार १२:४२

दयाहांग राईद्धारा अभिनित चलचित्र मिस्टर झोलेले युटुवमा दर्शकहरुको राम्रो साथ पाएको छ। गएको बर्ष प्रदर्शनमा आएको चलचित्र मिस्टर झोले रामबाबु गुरुंगले निर्देशन गरेका हुन् । डिसेम्बर ३० मा सार्वजनिक गरिएको चलचित्र अहिले नेपालको ट्रेन्डिङ्गको पहिलो स्थानमा रहेको छ ।

हालसम्म यस चलचित्रलाई २० लाख १० हजार पाँच सय पटक हेरिएको छ । यस भन्दा पहिले ओइ तिम्रो छ छैन कोहि भन्ने गित पहिलो स्थानमा थियो । सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सन द्दारा निर्माण गरिएको चलचित्रमा दयाहांग राई, दिया पुन, बर्षा राउत, पुष्कर गुरुंग, बुद्धि तामांग, प्रविण खतिवडा, बिजय बराल, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा लगायतको अभिनय रहेको छ ।
हेर्नुस कस्तो छ त चलचित्र

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा

सीएनएन । लुइ भुटानको विमान आकारको लक्जरी ह्यान्डब्याग ३९ हजार डलर अर्थात नेपालको ४६ लाख रुपैँयाभन्दा धेरैमा बिक्री भएको छ

काठमाडौं । विश्वमा जुम्ल्याहा शिशुको जन्म बढ्दै गएको अनुसन्धानकर्ताहरुले बताएका छन् । वर्षेनी विश्वमा १६ लाख जुम्ल्याहा शिशु जन्मने गरेका