Lifestyle Portal
  •   ४ बैशाख २०७८, शनिबार
prithivi narayan shah

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा माग

१९ पुष २०७५, बिहीबार १३:१६

नेपालको एकिकरण कर्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सार्वजनिक विदा दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग  माग गरेको छ । बुधवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको विस्तारित बैठकले पुस २७ गते राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक बिदा दिन सरकारसंग माग गरेको हो।

गत साल भन्दा अघिका बर्षहरुमा पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भनि एक दिन सरकारी विदा दिने गरिन्थ्यो । यस बर्ष भने नेपाल सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिनमा विदा नदिने भनि निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ- मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि देशका पहाडी तथा केही तराईका भू-भागमा वर्षाको सम्भावना रहेको छ ।

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक डाकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजेका लागि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञ चिकित्सहरुलाई निजी अभ्यास नगर्ने व्यवस्था कडाइका साथ लागू गर्न माताहतका निकायलाई पत्राचार गरेको

स्वीडेन । स्वीडेनमा कोरोना महामारीका कारण पुरुषहरु अस्पताल आउने क्रम कम भएसँगै शुक्रकीट अभाव भएको छ । महामारीको जोखिमका कारण