
आफ्नो जन्मदिनमा दिपिकाले गरिन वेवसाइट लञ्च
२१ पुष २०७५, शनिबार २१:५५
बलिउडकी बहुचर्चित अभिनेत्री दीपिका पादुकोणले आफ्नो ३३ औं जन्मदिनको अवसरमा आफ्ना फ्यानहरुका लागि वेबसाइट लञ्च गरेकी छिन् । उनको वेबसाइटको नाम http://www.deepikapadukone.com रहेको छ । उक्त वेबसाइट आज अपराह्न ४ बजे लञ्च गरिएको हो ।
दीपिका पादुकोणको फिल्मी जिन्दगीका उतारचढावका सबै जानकारीहरु तथा अन्य उनीसंग जोडीएका सामाग्रीहरु यहि वेवसाइटमा उपलब्ध हुने जानकारी गराइएको छ । उनको वेवसाइट लन्च हुनासाथ अत्यधिक भिजिटरका कारणले लन्च गरेको ३ घण्टामै वेवसाइट ठप्प भएको थियो पछि करिव ३ घण्टा पछि साँझ ७ बजे पुनः सुचारु भएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । हिन्दू धर्मशास्त्रको बारेमा धेरै कुरा हामीलाई थाहा छ । विज्ञानले पनि धर्मशास्त्रलाई मान्ने गरेको कुरा त हामीलाई अवगत
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमतिमा आफ्नो पार्टी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता
काठमाडौं- तेजाव आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार जितेकी छिन् । १५ वर्षीया