
स्वस्तिमाले लिईन् स्वस्तिमाकै अन्तरवार्ता
२३ पुष २०७५, सोमबार १२:०८
बलिउडमा फिल्म प्रमोसनको लागी बिभिन्न तरिकाहरु अपनाइन्छ । तर नेपाली सिनेमा क्षेत्रमा भने नया प्रयोग बिरलै मात्रामा देख्न पाइन्छ । तर केहि समय यता नेपाली सिनेमामा पनि फिल्म प्रमोसनको लागी नया नया तरिकाहरु अपनाएको देख्न सकिन्छ । पछिल्लो समय निक्कै नै सफल एवं चर्चित अभिनेत्री स्वस्तिमा खड्का द्वारा अभिनित फिल्म बुलबुलले पब्लिसिटीको नया सैली लिएर आएको छ । टेम्पो चालकको रुपमा देखा परेकी स्वस्तिमा अभिनयमा नयापन देख्न पाइन्छ ।
फिल्ममा स्वस्तिमा संगै मुकुन भुसाल ,बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ । बिनोद पौडेलले निर्देशन गरेको बुलबुल फागुन ३ मा रिलिज हुँदैछ । केही समय अगाडीमात्र फिल्मको टिजर रिलिज गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन
काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले