Lifestyle Portal
  •   १८ मंसिर २०७९, आईतवार

स्वस्तिमाले लिईन् स्वस्तिमाकै अन्तरवार्ता

२३ पुष २०७५, सोमबार १२:०८

लोकप्रिय

बलिउडमा फिल्म प्रमोसनको लागी बिभिन्न तरिकाहरु अपनाइन्छ । तर नेपाली सिनेमा क्षेत्रमा भने नया प्रयोग बिरलै मात्रामा देख्न पाइन्छ । तर केहि समय यता नेपाली सिनेमामा पनि फिल्म प्रमोसनको लागी नया नया तरिकाहरु अपनाएको देख्न सकिन्छ । पछिल्लो समय निक्कै नै सफल एवं चर्चित अभिनेत्री स्वस्तिमा खड्का द्वारा अभिनित फिल्म बुलबुलले पब्लिसिटीको नया सैली लिएर आएको छ । टेम्पो चालकको रुपमा देखा परेकी स्वस्तिमा अभिनयमा नयापन देख्न पाइन्छ ।

फिल्ममा स्वस्तिमा संगै मुकुन भुसाल ,बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ । बिनोद पौडेलले निर्देशन गरेको बुलबुल फागुन ३ मा रिलिज हुँदैछ । केही समय अगाडीमात्र फिल्मको टिजर रिलिज गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए

काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको

मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिक्षा–संस्कृति क्षेत्रमा भारत