
‘गेम अफ थ्रोन’ अन्तिम सिजन, सार्वजनिक भयो फस्ट लुक
२३ पुष २०७५, सोमबार १२:४५
करिव एक दशक देखि युवाहरुको मन जितन सफल टेलिभिजन सिरिज ‘गेम अफ थ्रोंन’ अब अन्त्य हुदै छ । केहि समय अगाडी अन्तिम सिजनाको फस्ट लुक सार्बजनिक भएको छ । र २०१९ को अप्रिलमा सिरिज आउने पक्का पक्कि भएको छ २०१९ को अप्रिलमा अमेरिकी टेलिभिजन नेटवर्क एचबिओले गोल्डेन ग्लोब अवार्ड २०१९ को अवसरमा गेम अफ थ्रोनको अन्तिम अर्थात फाइनल सिजनको फस्ट लुक सार्वजनिक गरेको हो ।
गेम अफ थ्रोंन अमेरिकाको फयान्टासी ड्रामा सिरिज हो । गर्ज आर आर मार्टिनले लेखेका “द संग अफ फायर एंड आइस”को उपन्यासमा आधारित सिरिज हो तर आउदै गरेको अन्तिम सिरिज चाहि चार जना लेखकहरु मिलेर लेखेका हुन । यहि सिरिजलाइ हेरेर हुर्किएका एउटा पुस्ताले अत्यन्त मन पराइएको सिरिज हो ।
#GameofThrones returns to @HBO this April. pic.twitter.com/1muHcwJIFJ
— Game of Thrones (@GameOfThrones) January 7, 2019
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन
काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले