Lifestyle Portal
  •   १५ फाल्गुन २०७७, शनिबार

‘गेम अफ थ्रोन’ अन्तिम सिजन, सार्वजनिक भयो फस्ट लुक

२३ पुष २०७५, सोमबार १२:४५

करिव एक दशक देखि युवाहरुको मन जितन सफल टेलिभिजन सिरिज ‘गेम अफ थ्रोंन’ अब अन्त्य हुदै छ । केहि समय अगाडी अन्तिम सिजनाको फस्ट लुक सार्बजनिक भएको छ । र २०१९ को अप्रिलमा सिरिज आउने पक्का पक्कि भएको छ २०१९ को अप्रिलमा अमेरिकी टेलिभिजन नेटवर्क एचबिओले गोल्डेन ग्लोब अवार्ड २०१९ को अवसरमा गेम अफ थ्रोनको अन्तिम अर्थात फाइनल सिजनको फस्ट लुक सार्वजनिक गरेको हो ।

गेम अफ थ्रोंन अमेरिकाको फयान्टासी ड्रामा सिरिज हो । गर्ज आर आर मार्टिनले लेखेका “द संग अफ फायर एंड आइस”को उपन्यासमा आधारित सिरिज हो तर आउदै गरेको अन्तिम सिरिज चाहि चार जना लेखकहरु मिलेर लेखेका हुन ।  यहि सिरिजलाइ हेरेर हुर्किएका एउटा पुस्ताले अत्यन्त मन पराइएको सिरिज हो ।

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं : गायक सत्यराज आचार्यको नयाँ गीत सार्वजनिक भएको छ। ‘म बाँच्नुको’ बोलको गीत शुक्रवार युट्युब रिलिज भएको हो। गीतमा

काठमाडौं । गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिएकी छिन् । थीर कोइरालासँग उनले आज विवाह गरेकी हुन् । पाटनको एक

काठमाडौं । जब-जब सनी लियोनीका तस्वीर सामाजिक सञ्जालमा अपलोड हुन्छन् तब सामाजिक सञ्जालमा तहल्का मच्चिने गरेको छ । उनले हालै

काठमाडौं । बलिउड चर्चित अभिनेता अक्षयकुमारले फिल्म करिअरमा लागेको शुरुवाती दिनहरुबारे समिक्षा गरेका छन् । उनका अनुसार बलिउड यात्रा शुरु गरेको