Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार
cold

आज दिन भर मौषम बदलीरहने, केहि स्थानमा पानी पर्ने सम्भावना

२३ पुष २०७५, सोमबार १४:४५

लोकप्रिय

आज मुलुकभर मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बिहान देशका केही ठाउँमा पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको जल तथा मौषम पुर्वानुमान विभागले जानएको छ।

पश्चिमी वायुका कारण मौसम बदली भई पानी तथा हिमपात भएको मौसम पुर्वानुमान विभागले जानकारी दिएको छ । विभागका अनुसार आज दिउँसो पनि देशैभरको मौसम बदली हुनेछ भने काठमाडौं सहित केहि स्थानमा पानी पर्ने सम्भवना रहेको छ। मंगलबारदेखि भने पश्चिमी वायुको प्रभाव नेपालको पश्चिमी भेगबाट बाहिरिने भएकाले मौसममा सुधार आउने मौसम विभागले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा