Lifestyle Portal
  •   १५ मंसिर २०७८, बुधबार

बोल्ने भित्ताहरु (फोटो फिचर)

२३ पुष २०७५, सोमबार १६:१२

लोकप्रिय

आज जब भित्तामा कोरिएका तस्बिर तर्फ मेरो नजर गयो तब एउटा अनौठो महसुस गरें।  हो ! भित्ताको कान मात्र होइन मुख पनि हुन्छ, भित्ता चिच्याउन सक्छ, कराउन सक्छ, आफ्नो व्यथा प्रस्तुत गर्न पनि सक्छ । यि भित्ता मैले पहिले देखेका भित्ता भन्दा धेरै बिशिष्ट थिए, पान खाएर थुकिएको कमजोर भित्ता, पिसावको धारो बगाइएको त्यो चिसो भित्ता देखिरहेको मैले आज समाजका बिकृति, बिसंङगति, बिभेद तथा असमानताको बारेमा बोल्ने भित्ता देखें ।

एउटा यस्तो भित्ता जहाँ सुनौलो भविष्यको आशा गरिएको थियो, एउटा यस्तो भित्ता जहाँ समानता, अधिकारका कुराहरु लाई प्रष्टसँग देख्न सकिन्छ । आउनुहोस सदर चिडियाखाना जाउलाखेलको पर्खालामा कोरिएको चित्रहरु अनि चित्रहरुले के भन्न खोजिरहेका छन् सुन्ने कोशिस पनि गरौ ।

प्रदुषण जहाँ गिद्धले पनि मास्क लगाउनु पर्ने अवस्था सिर्जन भयो ।

समानताका हातहरु, बिभेद मुक्त समाजको परिकल्पना
एउटा आशा पनि सपनाको पर्खाल
प्लास्टिक जन्य फोहरबाट जलचर प्राणीमा देखिएका समस्याहरु
जिन्दगीको यात्रा शुरु गरौ
महिनावारी सामान्य कुरा हो
सुरक्षित गर्भपतनको अधिकार
आस्था,विश्वास अनि जिवन
अझै स्वतन्त्रता छैन
सोचाइको जाँदु
बास्तविकता, यथार्थ
माया त माया हो

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

वीरगञ्ज । वीरगञ्जस्थित क्लार्क्स रिसोर्ट्समा “आजादी का अमृत महोत्सव” (भारत @ 75) को अवसरमा, भारतीय महावाणिज्य दूतावास, विरगञ्जद्वारा “लोकतन्त्रको विशेष

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान

कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच