Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

बोल्ने भित्ताहरु (फोटो फिचर)

२३ पुष २०७५, सोमबार १६:१२

लोकप्रिय

आज जब भित्तामा कोरिएका तस्बिर तर्फ मेरो नजर गयो तब एउटा अनौठो महसुस गरें।  हो ! भित्ताको कान मात्र होइन मुख पनि हुन्छ, भित्ता चिच्याउन सक्छ, कराउन सक्छ, आफ्नो व्यथा प्रस्तुत गर्न पनि सक्छ । यि भित्ता मैले पहिले देखेका भित्ता भन्दा धेरै बिशिष्ट थिए, पान खाएर थुकिएको कमजोर भित्ता, पिसावको धारो बगाइएको त्यो चिसो भित्ता देखिरहेको मैले आज समाजका बिकृति, बिसंङगति, बिभेद तथा असमानताको बारेमा बोल्ने भित्ता देखें ।

एउटा यस्तो भित्ता जहाँ सुनौलो भविष्यको आशा गरिएको थियो, एउटा यस्तो भित्ता जहाँ समानता, अधिकारका कुराहरु लाई प्रष्टसँग देख्न सकिन्छ । आउनुहोस सदर चिडियाखाना जाउलाखेलको पर्खालामा कोरिएको चित्रहरु अनि चित्रहरुले के भन्न खोजिरहेका छन् सुन्ने कोशिस पनि गरौ ।

प्रदुषण जहाँ गिद्धले पनि मास्क लगाउनु पर्ने अवस्था सिर्जन भयो ।

समानताका हातहरु, बिभेद मुक्त समाजको परिकल्पना
एउटा आशा पनि सपनाको पर्खाल
प्लास्टिक जन्य फोहरबाट जलचर प्राणीमा देखिएका समस्याहरु
जिन्दगीको यात्रा शुरु गरौ
महिनावारी सामान्य कुरा हो
सुरक्षित गर्भपतनको अधिकार
आस्था,विश्वास अनि जिवन
अझै स्वतन्त्रता छैन
सोचाइको जाँदु
बास्तविकता, यथार्थ
माया त माया हो

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा