Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

प्रधानमन्त्री बन्दै बिवेक ओबेरॉय

२४ पुष २०७५, मंगलवार १६:०७


बलिउडमा बायोपिक बनाउने लहर चलेको छ । गत बर्ष सन्जय दत्तको कथामा आधारित चलचित्रले राम्रो व्यापार गर्न सफल रह्यो । बिभिन्न खेलाडी, कलाकार तथा नेताहरुको जिन्दगीमा आधारित चलचित्र बनिरहेका छन् । यसै क्रममा अर्को नाम पनि जेडिएको छ, जसको बायोपिकलाई दर्शकहरुले हेनै पाउनेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको बायापिक बन्ने भएको छ, आउन लागेको यस चलचित्रको नाम भने पिएम नरेन्द्र मोदी राखिएको छ । चलचित्रको फस्र्ट लुक पोस्टर सार्वजनिक भएको छ । मोदीको भुमिकामा विवेक ओबेराँय देखिनेछन् । चलचित्रको निर्देशन ओमंग कुमारले गर्दैछन् यस अघि उनी सरबजीत र मैरी कौमको बायोपिक समते निर्देशन गरेका छन् ।

चलचित्रको पहिलो पोस्टरलाई बिभिन्न २३ भाषामा सार्वजनिक गरिएको हो । मनमोहन सिहंको बायोपिक पनि प्रर्दशनको तयारीमा रहेको छ । अनुपन खेरले मनमोहन सिहंको भुमिका निर्वाह गरेका छन् । हेरौ बिवेकले मोदीको भुमिका कस्तो जादु देखाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन

काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले