Lifestyle Portal
  •   २२ मंसिर २०७९, बिहीबार

प्रधानमन्त्री बन्दै बिवेक ओबेरॉय

२४ पुष २०७५, मंगलवार १६:०७

लोकप्रिय

बलिउडमा बायोपिक बनाउने लहर चलेको छ । गत बर्ष सन्जय दत्तको कथामा आधारित चलचित्रले राम्रो व्यापार गर्न सफल रह्यो । बिभिन्न खेलाडी, कलाकार तथा नेताहरुको जिन्दगीमा आधारित चलचित्र बनिरहेका छन् । यसै क्रममा अर्को नाम पनि जेडिएको छ, जसको बायोपिकलाई दर्शकहरुले हेनै पाउनेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको बायापिक बन्ने भएको छ, आउन लागेको यस चलचित्रको नाम भने पिएम नरेन्द्र मोदी राखिएको छ । चलचित्रको फस्र्ट लुक पोस्टर सार्वजनिक भएको छ । मोदीको भुमिकामा विवेक ओबेराँय देखिनेछन् । चलचित्रको निर्देशन ओमंग कुमारले गर्दैछन् यस अघि उनी सरबजीत र मैरी कौमको बायोपिक समते निर्देशन गरेका छन् ।

चलचित्रको पहिलो पोस्टरलाई बिभिन्न २३ भाषामा सार्वजनिक गरिएको हो । मनमोहन सिहंको बायोपिक पनि प्रर्दशनको तयारीमा रहेको छ । अनुपन खेरले मनमोहन सिहंको भुमिका निर्वाह गरेका छन् । हेरौ बिवेकले मोदीको भुमिका कस्तो जादु देखाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए

काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको

मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिक्षा–संस्कृति क्षेत्रमा भारत