Lifestyle Portal
  •   १७ श्रावण २०७८, आईतवार
china thermometer

घर जत्रै थर्माेमिटर

२४ पुष २०७५, मंगलवार १६:३८

छिमेकी राष्ट चिन विकासको क्षेत्रमा निकै अग्रसर हुँदै गएको छ । गत साता मात्र चन्द्रमाको पछिल्लो भागमा आफ्नो यान अवतरण गर्न सफल भएको थियो जुन कुरा निकै जोखिमपुर्ण मानिएको छ ।

त्यस्तै नयाँ कुराहरुको सोच र खोज दुवैमा अग्रसर राष्ट् चिनको छिन, ओएघाई प्रदेशको एउटा ५३ मिटर अग्लो घरमा घर जत्रै थर्माेमिटर जडान गरिएको छ । जस्लाई निकै टाढाबाट तापक्रम हेर्न सकिन्छ । उक्त थर्माेमिटरले बाहय बातावरणको बास्तविक तापक्रमको स्थीती देखाउने छ ।
thermometer house

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

ह्वाट्सएप (WhatsApp) प्रयोगकर्ताको सुरक्षा तथा गोपनीयतामाथी खतराको घण्टि बजिरहेको छ । संवाद तथा फोनिन एपहरुमध्ये प्रयोगकर्ताहरुले अत्याधिक रुचाएको इन्स्ट्यान्ट म्यासेन्जिङ

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विवेकशील साझा युवा संगठनका सचिव तथा पार्टीका केन्द्रीय समिति सदस्य अमित पाठकले सर्वोच्च अदालतको फैसलाले प्रतिगमनलाई परास्त गरेको बताएका छन्।

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलले आइतबार राति सहमति जुटाएको छ। कार्यदलले १० बुँदे सहमति