
घर जत्रै थर्माेमिटर
२४ पुष २०७५, मंगलवार १६:३८
छिमेकी राष्ट चिन विकासको क्षेत्रमा निकै अग्रसर हुँदै गएको छ । गत साता मात्र चन्द्रमाको पछिल्लो भागमा आफ्नो यान अवतरण गर्न सफल भएको थियो जुन कुरा निकै जोखिमपुर्ण मानिएको छ ।
त्यस्तै नयाँ कुराहरुको सोच र खोज दुवैमा अग्रसर राष्ट् चिनको छिन, ओएघाई प्रदेशको एउटा ५३ मिटर अग्लो घरमा घर जत्रै थर्माेमिटर जडान गरिएको छ । जस्लाई निकै टाढाबाट तापक्रम हेर्न सकिन्छ । उक्त थर्माेमिटरले बाहय बातावरणको बास्तविक तापक्रमको स्थीती देखाउने छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,