Lifestyle Portal
  •   २ जेष्ठ २०७८, आईतवार

‘द भ्वाइस अफ नेपाल’ की बर्तको गीत सार्वजनिक (भिडियो सहित)

२५ पुष २०७५, बुधबार १३:०५

केहि समय अगाडी पहिलो सिजन समापन गरेको नेपाली सिंगिङ रियालिटी शोले नेपालमा निकै नै चर्चा कमायो । गाउ गाउबाट कलाकारहरुलाइ डिजीटल अडिसनमार्फत छनोट गरी दर्शकहरुको मन जित्न सफल भएको छ ।
द भ्वाइस अफ नेपालमा सारंगी रेट्दै सबैको मन जितेकी वर्त गन्धर्वको नयाँ गीत सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालमा आफनो प्रस्तुतीहरु दिँदै दर्शकहरुको मन जितेकी वर्तले शोमा धेरै अगाडीसम्म जान नसकेपनि खुबै मन पराएकी वर्तको ‘सारङ्गी रेटी’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा गायिका स्वयमको शब्द,संगित ,मनोज सङ्सोन राईको एरेन्ज रहेको छ । नेपाली समाजमा सारंगी बजाउँने प्राय पुरुषहरु मात्र देखिँदा शोमा वर्तले सारंगी बजाउँदै गीत गाउँदा धेरै नेपालीहरुले उनको निकै प्रशंसा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं। एउटी आमाको लागि उनको बच्चाको महत्व कति हुन्छ भन्ने कुरा संसारलाई थाहा छ । बच्चाको शरीरमा थोरै कोरियो भने

काठमाडौं । कलाकार दीपकराज गिरीले अबदेखि सामाजिक सञ्जालमा सकारात्मक कुरामात्रै पोष्ट गर्ने बताएका छन्। कोरोना महामारी तिव्र बनिरहेका बेला नकरात्मक

ट्वीटरले बलिउड अभिनेत्री कंगना रनावतको ट्वीटर एकाउण्ट ‘सस्पेण्ड’ गरेको छ । उसले अभिनेत्रीले यो प्लेटफर्मको नियम उल्लंघन गरेको बताएको छ

काठमाडौं अमेरिकामा रहेको अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसले हालै कोभिड १९ फन्डरेजरको सुरुवात गर्दै विश्वभरका मानिससँग भारतका