
‘द भ्वाइस अफ नेपाल’ की बर्तको गीत सार्वजनिक (भिडियो सहित)
२५ पुष २०७५, बुधबार १३:०५
केहि समय अगाडी पहिलो सिजन समापन गरेको नेपाली सिंगिङ रियालिटी शोले नेपालमा निकै नै चर्चा कमायो । गाउ गाउबाट कलाकारहरुलाइ डिजीटल अडिसनमार्फत छनोट गरी दर्शकहरुको मन जित्न सफल भएको छ ।
द भ्वाइस अफ नेपालमा सारंगी रेट्दै सबैको मन जितेकी वर्त गन्धर्वको नयाँ गीत सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालमा आफनो प्रस्तुतीहरु दिँदै दर्शकहरुको मन जितेकी वर्तले शोमा धेरै अगाडीसम्म जान नसकेपनि खुबै मन पराएकी वर्तको ‘सारङ्गी रेटी’ बोलको गीत सार्वजनिक भएको हो ।
गीतमा गायिका स्वयमको शब्द,संगित ,मनोज सङ्सोन राईको एरेन्ज रहेको छ । नेपाली समाजमा सारंगी बजाउँने प्राय पुरुषहरु मात्र देखिँदा शोमा वर्तले सारंगी बजाउँदै गीत गाउँदा धेरै नेपालीहरुले उनको निकै प्रशंसा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए