
चिनले बनायो विश्वको ठुलो हिउँको मुर्ति
२५ पुष २०७५, बुधबार १४:५३
छिमेकी राष्ट्र चीन नयाँ नयाँ आविस्कार तथा खोजी कार्यमा निकै सक्रिय छ । नयाँ कार्यको थालनीकै क्रममा चीनको चाङ चुङ मा रहेको Changchun World Sculpture Park मा दश दिन खर्चेर ८० जना मानिसको संयोगमा विश्वकै ठुलो र लामो हिँउको थुप्रोको बनाएका छन । जुन मुर्ति ६८ मिटर लामो १२ मिटर उचाइमा निर्मित रहेको छ । जुन चीनको उत्तर पुर्वी भागको जुल्लीन प्रदेशमा पर्दछ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । अवैध मोबाइल नचल्ने प्रणाली आगामी जेठदेखि सञ्चालनमा ल्याइने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जेठदेखि यो प्रणाली सञ्चालनमा
नयाँ दिल्ली । मुम्बइमा भारतीय सुपरस्टार अजय देवगनसँग किसानका बारेमा प्रश्न गर्ने युवकलाई मुम्बइ प्रहरीले प्रकाउ गरेको छ । अजय
चिन्तामणि शिवाकोटी। सम्मानित केन्द्रीय बैंकको गरिमामय डेपुटी गभर्नरको पदको कार्यकाल पुरा गरी मिति २०७७ फाल्गुण १८ देखि सेवानिवृत्त भएको छु
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ। सरकारले वार्ता टोली गठन गरेपछि