Lifestyle Portal
  •   २५ श्रावण २०७९, बुधबार
snow statue

चिनले बनायो विश्वको ठुलो हिउँको मुर्ति

२५ पुष २०७५, बुधबार १४:५३

छिमेकी राष्ट्र चीन नयाँ नयाँ आविस्कार तथा खोजी कार्यमा निकै सक्रिय छ । नयाँ कार्यको थालनीकै क्रममा चीनको चाङ चुङ मा रहेको Changchun World Sculpture Park मा दश दिन खर्चेर ८० जना मानिसको संयोगमा विश्वकै ठुलो र लामो हिँउको थुप्रोको  बनाएका छन । जुन मुर्ति ६८ मिटर लामो १२ मिटर उचाइमा निर्मित रहेको छ । जुन चीनको उत्तर पुर्वी भागको जुल्लीन प्रदेशमा पर्दछ ।
snow statue

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय

भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको

विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित

भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास