
Gully Boy को ट्रेलर सार्वजनिक
२५ पुष २०७५, बुधबार १६:१९
रणबिर सिहंद्धारा अभिनित चलचित्र गलि ब्याईको ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा रणबिर सिहं, आलिया भट्, बिजय बर्मा र सहिब चड्ठालाई मुख्य भुमिकामा देख्न सकिन्छ । चलचित्रमा केही वास्तविक घटनाहरु समेत समावेश गरिएको छ, जसले पक्कै पनि सकारात्मक उत्प्रेरणा गर्नेछ ।
चलचित्रमा मुरादको भुमिकामा देखिएका रणबिर सिहंको जिवन र ¥याप गितको सम्बन्धलाई देख्न सकिन्छ । सफिनाको भुमिकामा देखिएकी आलियालाई मुरादकी प्रेमिकाको रुपमा देख्न पाउनेछौ । चलचित्र फेब्रोअरी १४ , २०१९ देखि प्रर्दशनमा आउदैछ । लगातार सफलता चुमीरहेका रणबिर र आलियाले यस चलचित्र मार्फत फेरी पनि बलिउडमा आफनो पकड जमाउने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए