Lifestyle Portal
  •   ७ आश्विन २०७८, बिहीबार

Gully Boy को ट्रेलर सार्वजनिक

२५ पुष २०७५, बुधबार १६:१९

रणबिर सिहंद्धारा अभिनित चलचित्र गलि ब्याईको ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा रणबिर सिहं, आलिया भट्, बिजय बर्मा र सहिब चड्ठालाई मुख्य भुमिकामा देख्न सकिन्छ । चलचित्रमा केही वास्तविक घटनाहरु समेत समावेश गरिएको छ, जसले पक्कै पनि सकारात्मक उत्प्रेरणा गर्नेछ ।

चलचित्रमा मुरादको भुमिकामा देखिएका रणबिर सिहंको जिवन र ¥याप गितको सम्बन्धलाई देख्न सकिन्छ । सफिनाको भुमिकामा देखिएकी आलियालाई मुरादकी प्रेमिकाको रुपमा देख्न पाउनेछौ । चलचित्र फेब्रोअरी १४ , २०१९ देखि प्रर्दशनमा आउदैछ । लगातार सफलता चुमीरहेका रणबिर र आलियाले यस चलचित्र मार्फत फेरी पनि बलिउडमा आफनो पकड जमाउने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । ताप्लेजुङका भरतमणि पौडेलले ‘कमेडी च्याम्पियन सिजन २’ को बिजेताको उपाधी जितेका छन् । उनले उपहारमा डाट्सन (Datson)को कार

ताप्लेजुङ । कमेडी च्याम्पियन सिजन २ मा उत्कृष्ट तीनभित्र पर्न सफल भरतमणि पौडेललाई गृहजिल्ला ताप्लेजुङमा मंगलबार स्वागत गरिएको छ ।

काठमाण्डौ । बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । सिनेमा छायाँकनका लागि उनी नेपाल आउन लागेका हुन् ।

आधूनिक भारतीय टेलिभिजनको बहूचर्चित मेघासिरियल ‘बालिका बधु’ (Balika Badhu) मार्फत् आफ्नो कलाकारीता प्रमाणित गरेका सिद्धार्थ शुक्ला अब यस संसारमा छैनन