
चीनको बिचित्र चित्र
२६ पुष २०७५, बिहीबार १२:०९
पछिल्लो समय चीनले विकासको धेरै नै फड्को मारेको छ । केहि दशक अगाडी सम्म चरम अभाव र आन्तरिक द्वन्दमा फसेको चीनबाट नेपालले पनि पाठ सिकेर अगाडी बढ्नु पर्ने देखिन्छ । चीन विश्वको नम्बर १ अर्थतन्त्र बनेको चीनले पछिल्लो समय हरेक क्षेत्रमा प्रगती हासिल गरेको छ ।
भौतिक पूर्वाधार देखि शिक्षा स्वाथ्य लगायत प्राविधिक क्षेत्रमा पनि चीनले फड्को मारेको छ । सन २०१८ मा निर्माण सम्पन्न भएको जि फाइफ बेइजिङ कनमिङ एक्सप्रेस बाट पनि चीनको प्रगतीलाई आँकलन गर्न सकिन्छ ।
२ सय ४० किलोमिटरको यो आकासे सडकले राजधानी बेइजिङ सहित कनमिङ र युनान प्रान्तलाई जोडेको छ । आकाशमा भर्याङजस्तो देखिने यो सडकको दृश्य निकै अनौठो छ । हेर्नुहोस् भिडियोमा
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
क्यानबेरा । अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमाना आगामी जुनसम्म पनि बन्द नै रहने भएको छ । यसअघि पनि लागू हुँदै आएको सिमाना
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार
, काठमाडौँ । नेपाली श्रमिकहरुका लागि आकर्षक गन्तव्य मानिएको कतारमा पछिल्लो एक दशकमा १ हजार ६ सय ४१ नेपालीहरुले ज्यान
काठमाण्डौ – के तपाईँ साउदी अरबमा रोजगारीका लागि पुनः प्रवेश भिसामा जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने साउदी सरकारले