
को बन्छ करोडपति मोबाइल एपमा सिभिल बैंक क्विज जित्ने ५ जना विजेता घोषणा !
२६ पुष २०७५, बिहीबार १७:०५
को बन्छ करोडपति कार्यक्रमको मोबाइल एप ‘केबीसी नेपाल’ मा गेम खेलेर विजेता भएका ५ जनाको नाम घोषणा भएको छ । मोबाइल एप्लिकेसन सार्वजनिक भएपछि सिभिल बैंकले प्रायोजन गरेको क्विज खेलेर दिनको रु. २०७५ जित्ने पहिलो ५ जनाको नाम आज सार्वजनिक भएको छ ।
पाँचै जना विजेताले रु. २०७५ जितेका छन् । यसैगरि दैनिक विजेता छनोट गरि नाम सार्वजनिक गरिनेछ । एपमा जितेकाहरु मध्ये गोला प्रथामार्फत विजेता छानिएको हो । ज्यानवरी ४ देखि देखिका विजेताहरु यसप्रकार छन्ः
जनवरी ४ः कृष यादव
जनवरी ५ः विराज सुवेदी
जनवरी ६ः राम उगर कुमार राउत
जनवरी ७ः जनार्दन ठाकुर
मोबाइल एपमा सिभिल बैंकको दैनिक क्विजका अलावा केकेएफसी रेष्टुरेन्ट, हाम्रो मन्टेस्वरी, फाइटब्याक र नीयमित क्विजमा खल्तिको प्रायोजन छ । ती सबै साप्ताहिक क्विज हुन् र तिनको पुरस्कार पनि साप्ताहिक रुपमा घोषणा गरिनेछ । को बन्छ करोडपतिको मोबाइल एप प्ले स्टोरमा गएर अंग्रेजी अक्षर ‘केबीसी नेपाल’ टाइप गरेर डाउनलोड गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै