
जानौँ हाँस्दा हुने ५ फाइदाहरु
२९ पुष २०७५, आईतवार ०७:४४
आजको ब्यस्त दुनियाँमा मानिसलाई दौड धुप गर्नु नै सास्ती छ, उनीहरु भविष्यको पछि कुद्दा कुद्दै बर्तमान आवस्यकता भुल्न थालिसकेका छन । जमानाको परिर्वतनसंगै मानिसको मानिसले आफ्नो अत्याबस्यकिय कार्यहरु समेत मानिस गर्न सकेको छैनन । त्यस्तै मानिसहरु हाँस्न पनि विर्सिन थालेका छन भने कति पयले हाँसोलाइ केवल एक खुसीको आधार मात्र पनि मान्ने गर्दछन । मानिसहरुलाई थाहा पनि नहुन सक्छ हाँस्न कति आवस्यक छ भन्ने कुरा आउनु होस हामी हाँस्दा हुने फाइदा हरुको बारेमा केहि कुरा गरौं ।
- ब्यायामले शरिर स्वस्थ्य हुन्छ तर मनको ब्यायाम हाँसोले गर्दछ । जव हामी हाँस्छौ तव हाम्रो शरिरमा एण्डोफ्रिन नामक हर्माेन पैदा हुन्छ जस्ले मुटुलाई स्वस्थ राख्ने कार्य गर्दछ । त्यसैले हाँसी खुसी रहने मानिसलाई हृदय सम्बन्धी समस्या कम हुने सम्भावना रहन्छ ।
- हाम्रो शरिरमा अक्सिजनको कमिले विभिन्न समस्याहरु देखा पर्दछन यदि हामी हाँस्ने हो भने शरिरमा अक्सिजनको मात्रामा शरिरमा सहजै प्रवाह भई प्रतिरक्षा प्रणाली पनि मजबुद हुने कुरामा डाक्टरहरु जोड दिने गर्दछन ।
- विहानीको समयमा शारिरीक ब्यायाम गर्दा हाँस्नु निकै लाभदायक मानिन्छ यस्ले मानिसलाई दिनभर खुसी रहन मद्धत पनि गर्दछ भने रातीको समयमा ब्यायाम गर्नाले गहन निद्रा पर्दछ । हाँस्नाले मधुमेह, ढाड दुख्ने, तनाव हुने समस्याको लागि निकै लाभदायक पनि मानिन्छ ।
- हाँस्नाले वरिपरीको माहोव सहज हुनुको साथै शरिरमा उर्जा समेत बृद्धी हुन्छ ।
- एक घण्टा मात्र हाँस्नाले ४०० क्यालोरी शक्ति खपत गर्दछ जस्ले मानिसमा भएको मोटोपनाको समस्यालाई पनि नियन्त्रण गर्न मद्दत गर्दछ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा