
धेरै भिटामिन-सि पाइने स्रोतहरु ? जानी राखौ
२८ पुष २०७५, शनिबार १८:००
शरीरलाई स्वस्थ राख्नको लागि भिटामिन निकै जरुरी हुन्छ । भिटामिन सि ले रोग प्रतिरोधक क्षमतालाई मजबुद बनाउछ र कोशिकाहरुमा उर्जा कार्य समेत गर्दछ । भिटामिन सि को स्रोतहरुको बारेमा जानकारी तपाईलाई निकै फाइदाजनक हुन सक्छ । आउनुहोस, भिटामिन सि सबैभन्दा बढि पाईने फलफलु तथा तरकारीको बारेमा छलफल गरौ ।
अमला
अमलामा अधिक मात्रामा भिटामि सि पाउन सकिन्छ । एउटा अमलामा लगभग ४ वटा कागती र ३० वटा सुन्तला बरावरको भिटामिन सि पाईन्छ । अमलाको नियमित सेवनले डाइजेशन राम्रो बनाउछ ।
सुन्तला
सुन्तलामा पनि भिटामिन सि पाउन सकिन्छ साथै फाइबर पनि अत्यधिक मात्रामा हुन्छ । एंटीआँक्सिडेंटसले शरीरलाई स्वस्थ बनाउनको लागि मद्दत गर्दछ ।
क्याफसिकन
क्याफसिकन क्याफसिकनमा लगभग ९५ मिलिग्राम भिटामिन सि पाउन सकिन्छ साथै यसमा पाईने एंटी इंफ्लेमेटरीले दुखाई कम गर्न पनि मद्दत गर्दछ ।
ब्रोकाउली
भिटामिन सीको लागि ब्रोकाउली निकै उपयोगी मानिन्छ , यसमा १३२ मिलिग्राम भिटामि सि पाउन सकिन्छ ।
मेवा
मेवा प्राय सधै उपलब्ध हुने यो फलमा १०० मिलिग्राम भिटामिन सि प्राप्त गर्न सकिन्छ । साथै यसले छालालाई समेत राम्रो गर्दछ ।
स्टेबेरी
स्टेबेरी एंटीअक्सिडेट्सको मात्रा धेरै हुने स्टेबेरीमा भिटामिन सि पनि भरपुर हुन्छ ।
कटहर
कटहर कटहरमा भिटामिन सि को मात्रा पाउन सकिन्छ । एउटा भुइकटहरमा ८० मिलिग्राम भिटामिन सि पाईन्छ । यसका साथै काचो केरा, अंगुरमा पनि भिटामिन सि धेरै मात्रामा पाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग