Lifestyle Portal
  •   २८ पुष २०७८, बुधबार

धेरै भिटामिन-सि पाइने स्रोतहरु ? जानी राखौ

२८ पुष २०७५, शनिबार १८:००

शरीरलाई स्वस्थ राख्नको लागि भिटामिन निकै जरुरी हुन्छ । भिटामिन सि ले रोग प्रतिरोधक क्षमतालाई मजबुद बनाउछ र कोशिकाहरुमा उर्जा कार्य समेत गर्दछ । भिटामिन सि को स्रोतहरुको बारेमा जानकारी तपाईलाई निकै फाइदाजनक हुन सक्छ । आउनुहोस, भिटामिन सि सबैभन्दा बढि पाईने फलफलु तथा तरकारीको बारेमा छलफल गरौ ।
अमला
अमलामा अधिक मात्रामा भिटामि सि पाउन सकिन्छ । एउटा अमलामा लगभग ४ वटा कागती र ३० वटा सुन्तला बरावरको भिटामिन सि पाईन्छ । अमलाको नियमित सेवनले डाइजेशन राम्रो बनाउछ ।

सुन्तला
सुन्तलामा पनि भिटामिन सि पाउन सकिन्छ साथै फाइबर पनि अत्यधिक मात्रामा हुन्छ । एंटीआँक्सिडेंटसले शरीरलाई स्वस्थ बनाउनको लागि मद्दत गर्दछ ।

क्याफसिकन
क्याफसिकन क्याफसिकनमा लगभग ९५ मिलिग्राम भिटामिन सि पाउन सकिन्छ साथै यसमा पाईने एंटी इंफ्लेमेटरीले दुखाई कम गर्न पनि मद्दत गर्दछ ।

ब्रोकाउली
भिटामिन सीको लागि ब्रोकाउली निकै उपयोगी मानिन्छ , यसमा १३२ मिलिग्राम भिटामि सि पाउन सकिन्छ ।

मेवा
मेवा प्राय सधै उपलब्ध हुने यो फलमा १०० मिलिग्राम भिटामिन सि प्राप्त गर्न सकिन्छ । साथै यसले छालालाई समेत राम्रो गर्दछ ।

स्टेबेरी
स्टेबेरी एंटीअक्सिडेट्सको मात्रा धेरै हुने स्टेबेरीमा भिटामिन सि पनि भरपुर हुन्छ ।

कटहर
कटहर कटहरमा भिटामिन सि को मात्रा पाउन सकिन्छ । एउटा भुइकटहरमा ८० मिलिग्राम भिटामिन सि पाईन्छ । यसका साथै काचो केरा, अंगुरमा पनि भिटामिन सि धेरै मात्रामा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७८ पौष २६ गतेका दिन होटल र्‍याडिसनमा विश्व हिन्दी दिवसको आयोजना गर्यो । सन् १९७५ जनवरी

नेपाल विश्वकर्मा सेवा समितिको ५औँ राष्ट्रिय सम्मेलन सप्तरीमा सम्पन्न भएको छ। कार्यक्रममा लोहार जातीको इतिहास, सामाजिक उत्पिडन र लोहार जातिको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले ४० प्रतिशत मत ल्याउने पक्षलाई पाखा पारेर निर्वाचनमा कसरी पहिलो पार्टी बनाउनुहुन्छ भन्दै प्रश्न