Lifestyle Portal
  •   ९ असार २०७८, बुधबार

रहर चल्यो यो कस्तो

२८ पुष २०७५, शनिबार १२:४३

देखे तिमीलाई मनमा अनौठो रहर चल्यो यो कस्तो
हरपल तिमीलाई खोजी रहने रमाइलो प्रहर चल्यो यो कस्तो

तिमीलाई भेटाउन सारा सृष्टि मेरो साथमा भयो
मेरो भावमा गल्ली चोक अनि सहर चल्यो यो कस्तो

बगैचामा फुल चराचुरुङ्गीले जिस्काए जस्तो लाग्छ,
अदुभत मायाको लहर चल्यो यो कस्तो

मेरो मन र मुटु उनको नाममा गरिदिए रे
थाहा छैन कसरी जताततै मायाको खबर चल्यो यो कस्तो

Subash Bhandari

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ । नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई एक

गएको एक वर्ष हामी विश्वभरिकै मनुवाहरूले कोरोनासँग डराउँदै वितायौँ । हामी सबैलाई भ्याक्सिन निस्केपछि त जनजीवन सामान्य हुन्छ भन्ने ठूलो

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

‘वासु शशी’ नेपाली भाषासाहित्यका अमर प्राज्ञको नाउँ हो । उनको जन्म १९९३ साल चैत १३ गते काठमाडौँको पशुपतिमा भएको थियो