
उनीसँग बिताएको त्यो जुनेली रात मजाको
२९ पुष २०७५, आईतवार १२:५०
उनीसँग बिताएको त्यो जुनेली रात मजाको
बाकी नराखी केही गरेको त्यो बात मजाको
सलबलाउदै कता कता पुग्यो उनकोे शरीर तिर
उनको अंग अंग परिचित मेरो हात मजाको
न त उन िन त म नै होसमा थिए, दुवै
बेहोस हुने गरी लागेको त्यो मात मजाको
न त भोकको मतलब न त निन्द्राको
उनले मलाई दिएको त्यो निरन्तर साथ मजाको
जति हेरे पनि उनलाई कहिल्यै भरिएन मन
अनौठो यो मायाको जात मजाको
कति कुरा जाने कति सिक्दै थिए म
मनमा रहेको अनगीन्ती प्रश्नको ताँत मजाको
मनोज भण्डारी
पोखरा
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने
त्रिमूर्ति निकेतनले राजधानी काठमाडाैँमा आज सोह्रौँ त्रिमूर्ति दिवस मनायाे । त्यस अवसरमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले विभिन्न महानुभावलाई त्रिमूर्ति निकेतनका विविध
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता
नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका आठ जना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ । नइ