Lifestyle Portal
  •   ८ असार २०७८, मंगलवार

उनीसँग बिताएको त्यो जुनेली रात मजाको

२९ पुष २०७५, आईतवार १२:५०

उनीसँग बिताएको त्यो जुनेली रात मजाको
बाकी नराखी केही गरेको त्यो बात मजाको

सलबलाउदै कता कता पुग्यो उनकोे शरीर तिर
उनको अंग अंग परिचित मेरो हात मजाको

न त उन िन त म नै होसमा थिए, दुवै
बेहोस हुने गरी लागेको त्यो मात मजाको

न त भोकको मतलब न त निन्द्राको
उनले मलाई दिएको त्यो निरन्तर साथ मजाको

जति हेरे पनि उनलाई कहिल्यै भरिएन मन
अनौठो यो मायाको जात मजाको

कति कुरा जाने कति सिक्दै थिए म
मनमा रहेको अनगीन्ती प्रश्नको ताँत मजाको

मनोज भण्डारी
पोखरा

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ । नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई एक

गएको एक वर्ष हामी विश्वभरिकै मनुवाहरूले कोरोनासँग डराउँदै वितायौँ । हामी सबैलाई भ्याक्सिन निस्केपछि त जनजीवन सामान्य हुन्छ भन्ने ठूलो

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

‘वासु शशी’ नेपाली भाषासाहित्यका अमर प्राज्ञको नाउँ हो । उनको जन्म १९९३ साल चैत १३ गते काठमाडौँको पशुपतिमा भएको थियो