Lifestyle Portal
  •   ११ असार २०७८, शुक्रबार
makar sakranti

मकर सक्रान्तीमा उपवास बस्नु लाभदायक

३० पुष २०७५, सोमबार १९:१४

मकर सक्रान्तीको दिनमा सुर्यको उपवास बस्नु निकै फलदायी मानिन्छ । ज्योतिष शास्त्र अनुसार शनिको पिताको रुपमा मानिने सुर्य सवैभन्दा शक्तिशाली ग्रहको रुपमा रहेको छ । सुर्यको प्रभावले सरकारी नोकरी, उच्च पद, पदोन्नती, सुख, शान्ती उच्च ख्याति र प्रतिष्ठा जस्ता क्षेत्रमा निकै असर गर्दछ । सुर्य उच्च रहेको मानिसलाई यो प्रभाव प्रत्यक्ष पर्दछ । त्यसैले सुर्यको पुजा आवस्यक रहेको छ ।

मकर सक्रान्ती सुर्यको पुजा गरी मनाइने पर्व हो । यसपाली वि.सं. २०७५ सालको मकरसक्रान्तीको दिनमा सिद्धी योग परको हुनाले शुद्ध भई उपवास गर्नु अरु बर्षमा भन्दा निकै फलदायी रहेको ज्योतिष शास्त्रीहरु बताउँछन । सुर्य धनु राशी छाडेर मकर राशीमा प्रवेश गर्ने भएकाले यस दिनलाई मकर सक्रान्ती पनि भन्ने गरिन्छ । यस दिन गंगा स्नान गरी शुद्ध भएर तिलको दान गर्नाले अश्वमेघ यज्ञ बराबरको फल प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । निजी सवारी साधन

काठमाडौं। नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकण गर्न छुटेकाहरुले यही असार ९ गतेसम्म फेरि नवीकरण गर्न पाउने भएका छन्। क्रियाशील छानविन

काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा क्रोएसियाले बराबरी खेलेको छ । प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हजार ११८ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।