Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार
makar sakranti

मकर सक्रान्तीमा उपवास बस्नु लाभदायक

३० पुष २०७५, सोमबार १९:१४


मकर सक्रान्तीको दिनमा सुर्यको उपवास बस्नु निकै फलदायी मानिन्छ । ज्योतिष शास्त्र अनुसार शनिको पिताको रुपमा मानिने सुर्य सवैभन्दा शक्तिशाली ग्रहको रुपमा रहेको छ । सुर्यको प्रभावले सरकारी नोकरी, उच्च पद, पदोन्नती, सुख, शान्ती उच्च ख्याति र प्रतिष्ठा जस्ता क्षेत्रमा निकै असर गर्दछ । सुर्य उच्च रहेको मानिसलाई यो प्रभाव प्रत्यक्ष पर्दछ । त्यसैले सुर्यको पुजा आवस्यक रहेको छ ।

मकर सक्रान्ती सुर्यको पुजा गरी मनाइने पर्व हो । यसपाली वि.सं. २०७५ सालको मकरसक्रान्तीको दिनमा सिद्धी योग परको हुनाले शुद्ध भई उपवास गर्नु अरु बर्षमा भन्दा निकै फलदायी रहेको ज्योतिष शास्त्रीहरु बताउँछन । सुर्य धनु राशी छाडेर मकर राशीमा प्रवेश गर्ने भएकाले यस दिनलाई मकर सक्रान्ती पनि भन्ने गरिन्छ । यस दिन गंगा स्नान गरी शुद्ध भएर तिलको दान गर्नाले अश्वमेघ यज्ञ बराबरको फल प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग