
ल सिक्नुस बियरको बोत्तललाई कसरी चट्ट काटेर राम्रो ग्लास बनाउने तरिका (भिडियो)
३० पुष २०७५, सोमबार ११:४५
लोकप्रिय
हामीले दैनिक प्रयोग गरेर फालेको कुरा फेरी पनि प्रयोग गर्नको लागि बिभिन्न आइडियाहरु अपनाइन्छ । आज भोलि गाउघर होस् वा सहरबजार सबै तिर बियरका बोत्तलहरु फ्याकिएको देखिन्छ। नेपालको बिरलै ठाउ होला जहाँ यस्ता बोत्तलहरु फ्याकिएको नहोस ।
यसरी एक पटक प्रयोग गरेर फ्याकिएका समानहरुलाइ पुनः प्रयोग गर्न सकियो भने मात्र फोहोर ब्यबस्थापन गर्न सकिन्छ । नेपाल जस्तो देशले त पुन प्रयोगको काम गर्नु नै पर्ने देखिन्छ । हेर्नुहोस बियरको बोत्तललाइ कसरि पुनः प्रयोग गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
जुन दिन तपाई आफ्नो पूरा जिम्मेवारी लिनु हुन्छ, जुन दिन तपाई बहाना बनाउन बन्द गर्नुहुन्छ, त्यसै दिन तपाई शिखरतिरको यात्रा
काठमाडौं । मानव जीवनमा पानीको महत्व धेरै छ । यो हामीलाई थाहा भएकै कुरा हो र अनि हामी पानी पिउँछौँ
काठमाडौं । १०३ वर्षको उमेरमा साधारण हिँडडूल गर्न पनि गाह्रो पर्दछ । तर हालै एउटा अनौठो घटना भएको छ ।
इस्लामावाद । पाकिस्तानमा शुक्रबार राति शक्तिशाली भूकम्प गएको छ । यसको धक्का पाकिस्तानका विभिन्न जिल्लाहरु खैबर पख्तुनख्वा र पञ्जाबसहित भारतीय