Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार
BIRAJ BHAKTA SHRESTHA

प्रदेश सभा सांसद बिराजभक्त श्रेष्ठले सार्वजनिक गरे वार्षिक प्रगति प्रतिवेदन

१ माघ २०७५, मंगलवार १८:३०


तत्कालिन विवेकशील साझा पार्टीको तर्फबाट ३ नम्बर प्रदेश सभा सदस्य बिराज भक्त श्रेष्ठले आफ्नो एक बर्षे कार्यसम्पादनको बार्षिक प्रगति प्रतिबेदन आज माघ १ गते इटुम्बहालको प्राङ्गडमा गरेका छन । यसरी आफु प्रदेश संसदमा हुदा आफुले एक वर्षमा गरेको कामको प्रगति बिवरण सार्बजनिक गर्ने सम्भवतः बिराज पहिलो संसद हुन् । उनले गरेको यस सुरुवातले अरु संसदहरुलाइ पनि जवाफदेही बन्नको लागी प्रेरित गरेको छ ।

बिराज भक्त श्रेष्ठ विवेकशील साझाको तर्फबाट प्रदेश सभा सदस्य भएका हुन् तर पछिल्लो समय पार्टी फुटको अवस्थामा छ । तात्कालिन विवेकशील नेपाली दलबाट राजनीतिमा राजनीतिमा प्रवेश गरेका बिराज आशा लाग्दो नेतृत्वको रुपमा हेर्ने गरिन्छ । उनले  कला सस्कृति, खेलकुद, उद्यमसिलता आदिमा महत्वपूर्ण योगदान दिएका छन । बिराज भक्त श्रेष्ठको प्रतिबेदन हेर्न तलको लिंकमा क्लिक गर्नुहोलाः

वार्षिक प्रगति प्रतिवेदन

biraj bhakta shrestha

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै