
कक्षा २ मा पढ्दै गरेकी ६० बर्षिया बज्यैको कथा
२ माघ २०७५, बुधबार १३:१५
नेपाली समाजमा अरु कुनै पनि मिडियाहरु पुग्न नसकेको अर्थात् समेट्न नसकेको कथावस्तुलाई समेटेर त्यसको जरो चुरो नै देखाउने महत्वपूर्ण कार्यक्रम हो “हेर्ने कथा” । जसको प्रस्तोता रहेकी छिन् चर्चित पत्रकार बिद्या चापागाई जसले समाजको अन्तरात्मालाई छुने अनि यसलाई मिठो भाखामा वाचन गर्ने उत्कृष्ट काम गर्दै आइरहेकी छिन ।
आजको हेर्ने कथाको २२ औ भाग हो जसमा डडेलधुराकि ६० बर्षिया दुर्गा पाण्डेको कथा समेटिएको छ । भृकुटी प्राथमिक विद्यालय कक्षा दुईमा अध्ययनरत पाण्डेको पढाईप्रतिको लगाब त्यसमा उनको समर्पणको कथा व्यथा समेटिएको छ ।
पढ्नलाई कहिले पनि उमेरले छेक्दैन भने मूल सन्देश दिन सफल दुर्गा पाण्डे नेपाली समाजमा एक प्रतिनिधि पात्र हुन् जसको उर्जाले उनि जस्ता हजारौ आमाबुवाहरुलाई प्रेरणादायी हुनसक्छ यो २२ औ भाग ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन
यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू
लडेको मुढो या ढलेको रुख अथवा लाश, यि सबैकुराहरु निर्जिव हुन्छन् तर केहि लाशहरु यस्ता पनि हुन्छन् जो निर्जिव भएर
वरिष्ष्ठ साहित्यकार इन्दिरा प्रसाईज्यूका प्रकाशित केही उपन्यासमध्ये ‘रनमाया’ एउटा बेग्लै ज्ञानका साथै पीडाले भरिएर उपस्थित भएको छ । इन्दिरा प्रसाईका