Lifestyle Portal
  •   २ आश्विन २०७८, शनिबार
herne katha

कक्षा २ मा पढ्दै गरेकी ६० बर्षिया बज्यैको कथा

२ माघ २०७५, बुधबार १३:१५

नेपाली समाजमा अरु कुनै पनि मिडियाहरु पुग्न नसकेको अर्थात् समेट्न नसकेको कथावस्तुलाई समेटेर त्यसको जरो चुरो नै देखाउने महत्वपूर्ण कार्यक्रम हो “हेर्ने कथा” । जसको प्रस्तोता रहेकी छिन् चर्चित पत्रकार बिद्या चापागाई जसले समाजको अन्तरात्मालाई छुने अनि यसलाई मिठो भाखामा वाचन गर्ने उत्कृष्ट काम गर्दै आइरहेकी छिन ।

आजको हेर्ने कथाको २२ औ भाग हो जसमा डडेलधुराकि ६० बर्षिया दुर्गा पाण्डेको कथा समेटिएको छ । भृकुटी प्राथमिक विद्यालय कक्षा दुईमा अध्ययनरत पाण्डेको पढाईप्रतिको लगाब त्यसमा उनको समर्पणको कथा व्यथा समेटिएको छ ।

पढ्नलाई कहिले पनि उमेरले छेक्दैन भने मूल सन्देश दिन सफल दुर्गा पाण्डे नेपाली समाजमा एक प्रतिनिधि पात्र हुन् जसको उर्जाले उनि जस्ता हजारौ आमाबुवाहरुलाई प्रेरणादायी हुनसक्छ यो २२ औ  भाग ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा

कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन

यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू