
माघ १२ हाँस्ने हैन त ?
३ माघ २०७५, बिहीबार २३:४९
बिगत् केहि समय यता Nepgasm र Celebrity Management Nepal को संयुक्त अयोजना हुँदै आइरहेको नेपालकै प्रथम तथा उत्कृष्ट Stand-up comdey शोको पाँचौ संस्करण यहि आउँदो माघ १२ गते हुने तय भएको छ। बिगतका चार संस्करणमा यस शोले निकै चर्चा कमाइसकेको छ । Youtube मार्फत् शुरु गरिएको यस शोले दर्शकसामू निकै राम्रो प्रभाव पार्न सफल भइसकेको छ। त्यसैलाइ निरन्तरता दिने क्रममा उक्त सो माघ बाह्र गते राष्ट्रिय सभागृह काठमाण्डौमा हुने भएको हो ।
सोमा निकै चर्चामा मा अएका लेख मणि तृताल , सरोज भन्डारि, डोरेश खतिवडा, उमेश् कुमार गौतम् (U.K.G) र बिबेक उप्रेति गरि पाच जना हास्य कलाकारको को बिषेश प्रस्तुति रहनेछ । यस शोको टिकट book my shows मार्फत् र Nepgasm को फेसबुक तथा इन्स्टाग्राम पेज मार्फत् डाइरेक्ट मेसेज गरेर बुक गर्न सकिन्छ भने डोर सेलमै पनि लिन सकिनेछ। यस शोको आयोजना Nepagasm र Celebrity Management Nepal को संयुक्त अयोजनामा भएको हो भने Grace international र Best deals nepal मुख्य प्रायोजक रहेका छन्। डिजिटल मेडिआ पार्टनर हाम्रो पात्रो रहेको छ। एप्लिकेशन पार्टनरको रुपमा Bodhi Hd र सोसल मेडियामा Trending Nepal र JokesNepal ले गरेको छन्।
काठमाण्डौ भन्दा बाहिर पनि शो निकै लोकप्रिय भैसकेका छन् भने बिस्तारै अन्तराष्ट्रिय स्तरमा पनि सो हुने जानकारी Nepagasm का संचालक शरद् श्रेष्ठले रातोपाटीलाई बताउनुभयो । बाहिर देशमा हुने शोको मिति पनि हामी चाँडैनै जानकारी गराउनेछौं । यहि माघ १२ गते हुने शोमा पनि सपरिवार सदा झै उपस्थित भईदिनु है, हाँसो सहितको हाम्रो टोली तपाईंको स्वागतका लागि तयार छ !!!
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,