Lifestyle Portal
  •   १३ जेष्ठ २०७९, शुक्रबार

माघ १२ हाँस्ने हैन त ?

३ माघ २०७५, बिहीबार २३:४९

बिगत् केहि समय यता Nepgasm र Celebrity Management Nepal को संयुक्त अयोजना हुँदै आइरहेको नेपालकै प्रथम तथा उत्कृष्ट Stand-up comdey शोको पाँचौ संस्करण यहि आउँदो माघ १२ गते हुने तय भएको छ। बिगतका चार संस्करणमा यस शोले निकै चर्चा कमाइसकेको छ । Youtube मार्फत् शुरु गरिएको यस शोले दर्शकसामू निकै राम्रो प्रभाव पार्न सफल भइसकेको छ। त्यसैलाइ निरन्तरता दिने क्रममा उक्त सो माघ बाह्र गते राष्ट्रिय सभागृह काठमाण्डौमा हुने भएको हो ।

सोमा निकै चर्चामा मा अएका लेख मणि तृताल , सरोज भन्डारि, डोरेश खतिवडा, उमेश् कुमार गौतम् (U.K.G) र बिबेक उप्रेति गरि पाच जना हास्य कलाकारको को बिषेश प्रस्तुति रहनेछ । यस शोको टिकट book my shows मार्फत् र Nepgasm को फेसबुक तथा इन्स्टाग्राम पेज मार्फत् डाइरेक्ट मेसेज गरेर बुक गर्न सकिन्छ भने डोर सेलमै पनि लिन सकिनेछ। यस शोको आयोजना Nepagasm र Celebrity Management Nepal को संयुक्त अयोजनामा भएको हो भने Grace international र Best deals nepal मुख्य प्रायोजक रहेका छन्। डिजिटल मेडिआ पार्टनर हाम्रो पात्रो रहेको छ। एप्लिकेशन पार्टनरको रुपमा Bodhi Hd र सोसल मेडियामा Trending Nepal र JokesNepal ले गरेको छन्।

काठमाण्डौ भन्दा बाहिर पनि शो निकै लोकप्रिय भैसकेका छन् भने बिस्तारै अन्तराष्ट्रिय स्तरमा पनि सो हुने जानकारी Nepagasm का संचालक शरद् श्रेष्ठले रातोपाटीलाई बताउनुभयो । बाहिर देशमा हुने शोको मिति पनि हामी चाँडैनै जानकारी गराउनेछौं । यहि माघ १२ गते हुने शोमा पनि सपरिवार सदा झै उपस्थित भईदिनु है, हाँसो सहितको हाम्रो टोली तपाईंको स्वागतका लागि तयार छ !!!

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमाङथाङ गाँउपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नतरी भएको भवनको उद्घाटन भएको

भारत सरकारको अनुदान सहयोगमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन

काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई