Lifestyle Portal
  •   १५ श्रावण २०७८, शुक्रबार

क्षितिजको शब्द र संगीतमा शरदको डेभ्यु

४ माघ २०७५, शुक्रबार १२:०९

गायक एवं संगीतकार क्षितिज गिरीको नयाँ गीत ‘मायालु’ सार्वजनिक भएको छ । दुई वर्षअघि ‘सम्बन्ध’ एल्बम मार्फत् विशेषतः ‘सेलो रक’ प्रस्तुत गरेका क्षितिजले यसपालि ‘मायालु’ गीतलाई ‘साल्सा’ र ‘फ्लेमिंगो’ को मिश्रणमा तयार पारेका छन्। उक्त गीतमा संगीत र स्वर क्षितिजको आफ्नै रहेको छ भने शब्द गिरीश गिरीको रहेको छ।

गोपाल रसाइलीको एरेन्ज रहेको म्युजिक भिडियोमा हरि हुमागाइँले छायांकन र सन्तोष लामिछानेले निर्देशन गरेका हुन्। यस भिडियोमा अभिनित सरद गिरि थिएटर आर्टिस्ट हुन् साथै लामो समय देखि डान्स सिक्दै छन । यो गीत सरदको पहिलो म्युजिक भिडीयो हो । यस म्युजिक भिडियोमा शरदलाइ शिवानीले साथ दिएकी छिन ।

 

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

:: सन्ध्या भट्टराई :: “संसार चुम्ने मेरो चाहना ! संसार चूम्ने मेरो चाहना! छोरी मान्छे होस त गार्हो पर्छ भन्ने

काठमाडौं : पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक, सांस्कृतिक र धार्मिक गतिविधिले आम नेपाली जस्तै अभिनेत्री करिष्मा मानन्धरलाई विचलित बनाएको छ। शुक्रबार

काठमाडौं । वरिष्ठ गायक दिप श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको छ । श्रेष्ठले महागुरुको भूमिका निर्वाह गरिरहेको भ्वाइस अफ नेपालको

नेपग्याजमका लोकप्रिय स्ट्याण्ड-अप कमेडी कलाकार लेखमणी त्रिताल (रमेश अंकलको छोरो) तथा उमेश कुमार गौतम (युकेजी)को नाम गिनिज बुक अफ वर्ल्ड