
क्षितिजको शब्द र संगीतमा शरदको डेभ्यु
४ माघ २०७५, शुक्रबार १२:०९
गायक एवं संगीतकार क्षितिज गिरीको नयाँ गीत ‘मायालु’ सार्वजनिक भएको छ । दुई वर्षअघि ‘सम्बन्ध’ एल्बम मार्फत् विशेषतः ‘सेलो रक’ प्रस्तुत गरेका क्षितिजले यसपालि ‘मायालु’ गीतलाई ‘साल्सा’ र ‘फ्लेमिंगो’ को मिश्रणमा तयार पारेका छन्। उक्त गीतमा संगीत र स्वर क्षितिजको आफ्नै रहेको छ भने शब्द गिरीश गिरीको रहेको छ।
गोपाल रसाइलीको एरेन्ज रहेको म्युजिक भिडियोमा हरि हुमागाइँले छायांकन र सन्तोष लामिछानेले निर्देशन गरेका हुन्। यस भिडियोमा अभिनित सरद गिरि थिएटर आर्टिस्ट हुन् साथै लामो समय देखि डान्स सिक्दै छन । यो गीत सरदको पहिलो म्युजिक भिडीयो हो । यस म्युजिक भिडियोमा शरदलाइ शिवानीले साथ दिएकी छिन ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए