Lifestyle Portal
  •   १३ मंसिर २०७९, मंगलवार

हरीवंश आचार्य र निरुताको ‘भिजिट भिसामा’ माघ ११ गते

७ माघ २०७५, सोमबार १६:१०

लोकप्रिय

मह संचारको प्रस्तुति किरण के.सी.को चलचित्र “दालभात तरकारी”को पहिलो गीत ‘भिजिट भिसामा’ माघ ११ गते मह संचारको YouTube channel मा सार्वजनिक हुँदैछ । निर्माण पक्षबाट LiveMandu लाई प्राप्त पोष्टरमा क्याप्टेन हाउभाउमा कलाकार हरीवंश आचार्यलाई सदाबहार नायिका निरुता सिंहसंग देख्न सकिन्छ । चलचित्र “दालभात तरकारी” सुदन केसीद्वारा निर्देशित पहिलो नेपाली सिनेमा हो ।

मह संचारकै प्रस्तुति किरण के.सी.को चलचित्र “शत्रुगते” गत वर्षकै उत्कृष्ट चलचित्र बन्न सफल भएको थियो जसमा हरीवंश आचार्य र दीपाश्री निरौलाको जोडीलाई दर्शकले रुचाएका थिए । “शत्रुगते”को निर्देशन प्रदिप भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,