Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

हरीवंश आचार्य र निरुताको ‘भिजिट भिसामा’ माघ ११ गते

७ माघ २०७५, सोमबार १६:१०

लोकप्रिय

मह संचारको प्रस्तुति किरण के.सी.को चलचित्र “दालभात तरकारी”को पहिलो गीत ‘भिजिट भिसामा’ माघ ११ गते मह संचारको YouTube channel मा सार्वजनिक हुँदैछ । निर्माण पक्षबाट LiveMandu लाई प्राप्त पोष्टरमा क्याप्टेन हाउभाउमा कलाकार हरीवंश आचार्यलाई सदाबहार नायिका निरुता सिंहसंग देख्न सकिन्छ । चलचित्र “दालभात तरकारी” सुदन केसीद्वारा निर्देशित पहिलो नेपाली सिनेमा हो ।

मह संचारकै प्रस्तुति किरण के.सी.को चलचित्र “शत्रुगते” गत वर्षकै उत्कृष्ट चलचित्र बन्न सफल भएको थियो जसमा हरीवंश आचार्य र दीपाश्री निरौलाको जोडीलाई दर्शकले रुचाएका थिए । “शत्रुगते”को निर्देशन प्रदिप भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा