
सडकमा फोहोर फाल्नेलाई ५० हजार रुपैयाँ जरिवाना
८ माघ २०७५, मंगलवार १८:०६
कतै तपाइँलाई सडकमा बिस्कुट, चाउचाउ, चक्लेट, गुट्खा, चुरोटको खोल लगायतका फोहोर त फाल्ने बानि त छैन ? यदि छ भने तुरुन्त सुधार गर्नुस है । यसरी जथाभावी फोहोर गर्ने माथी काठमाण्डौ नगरपालिकाले कारवाही थालेको छ ।
महानगरपालिकाले तोकिएको स्थानमा फोहोर फाल्नु पर्ने नियम बनाएको छ र तोकिएको स्थानमा नाफालेर अन्त फालेको देखेमा अनुगमन र नियन्त्रणमा आउने टोलीमार्फत कारवाही गर्ने चेतावनी दिएको छ । अनुगमन टोलीले फोहोर फाल्दै गरेको अवस्थामा भेटेमा फोहोरमैला व्यवस्थापन ऐन बमोजिमको कसुर गर्नेलाई ५ हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने बताएको छ ।
यो अभियान काठमाण्डौ महानगरपालिकालाइ सफा राख्नको लागी चलाउन लागिएको हो त्यसैले महानगरपालिकाले टोलि नै खटाएर जथाभावी फोहोर फाल्ने कामलाइ निरुत्साहित गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै