
कर्णालीको केहि जिल्लामा भारी हिमपात
८ माघ २०७५, मंगलवार १२:०७
सुदूरपश्चिमका हिमाली तथा पहाडी जिल्लामा आज विहान देखि वर्षासँगै हिमपात भएको छ। सोमबार रातिदेखि सुरु भएको वर्षासँगै हिमपात सुरु भएको हो। सुदूरपश्चिमका पहाडि जिल्ला बाजुरा, दार्चुला, बझाङ, बैतडी र डडेल्धुरा जिल्लाका लेकाली गाउँ बस्ती र हिमाल सेताम्य भएका छन्।
पानीसँगै हिमपात भएका कारण ती जिल्लामा अत्याधिक चिसो बढेको छ। जिल्लाका हिमाली गाउँपालिका व्यास, अपीहिमाल, मालिकार्जुन गाउँपालिकाको न्वालपानी, शैल्यशिखर नगरपालीका को भेरेखोला, बरमुणे, रातामाटा, काँडापारीसहितका दर्जन बढी स्थानीय तहका लेकाली भेगमा हिमपात भएको छ।
हिमपात हुने क्रम अझै जारी छ। जमिनमा करिब ३ फिट बाक्लो हिउँ परेकाले यातायात ठप्प भएकाले जनजिवन निकै प्रभावित भएको स्थानीयले जानकारी दिएका छन । आज जुम्लाको तापक्रम -५ डिग्री सेल्सियस रहने मौषम विभागले जनाएको छ । यस वर्ष तीनपटक हिमपात भएकोले किसानमा खुसि भएका छन ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा