Lifestyle Portal
  •   ९ जेष्ठ २०७९, सोमबार

कर्णालीको केहि जिल्लामा भारी हिमपात

८ माघ २०७५, मंगलवार १२:०७

सुदूरपश्चिमका हिमाली तथा पहाडी जिल्लामा आज विहान देखि वर्षासँगै हिमपात भएको छ। सोमबार रातिदेखि सुरु भएको वर्षासँगै हिमपात सुरु भएको हो। सुदूरपश्चिमका पहाडि जिल्ला बाजुरा, दार्चुला, बझाङ, बैतडी र डडेल्धुरा जिल्लाका लेकाली गाउँ बस्ती र हिमाल सेताम्य भएका छन्।

पानीसँगै हिमपात भएका कारण ती जिल्लामा अत्याधिक चिसो बढेको छ। जिल्लाका हिमाली गाउँपालिका व्यास, अपीहिमाल, मालिकार्जुन गाउँपालिकाको न्वालपानी, शैल्यशिखर नगरपालीका को भेरेखोला, बरमुणे, रातामाटा, काँडापारीसहितका दर्जन बढी स्थानीय तहका लेकाली भेगमा हिमपात भएको छ।

हिमपात हुने क्रम अझै जारी छ। जमिनमा करिब ३ फिट बाक्लो हिउँ परेकाले यातायात ठप्प भएकाले जनजिवन निकै प्रभावित भएको स्थानीयले जानकारी दिएका छन । आज जुम्लाको तापक्रम -५ डिग्री सेल्सियस रहने मौषम विभागले जनाएको छ । यस वर्ष तीनपटक हिमपात भएकोले किसानमा खुसि भएका छन ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार