
प्रेम दिवसको पहिलो गीत सार्बजनिक [हेर्नुहोस् भिडियो]
८ माघ २०७५, मंगलवार १७:१३
पाली चलचित्र क्षेत्रका चर्चित जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई लिएर बनाइएको चलचित्र ‘प्रेम दिवस’ को पहिलो गीत सार्बजनिक भएको छ ।’तिम्रो छेउ सरू कि म’ बोल रहेको को उक्त गीत सोमबार युट्युबमा सार्बजनिक गरिएको छ ।
अर्को वर्ष विवाहको तयारीमा रहेको यस रियल जोडीलाई चलचित्र ‘प्रेम दिवस’ मा रिल लाइफमा पनि प्रेम जोडीको भूमिकामा देखिदैछन् । यि दुई कलाकार संगै नव नायक विशाल खरेल डेब्यु गर्दै छन् । चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका छन् । सञ्जय न्यौपानेको निर्माणमा बनेको चलचित्रमा वसन्त सापकोटा, दिपक शर्मा र महाराज थापाको सङ्गीत र हरि लामाको छायाङ्कन रहेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए