Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

वाह बोस ! क्या कविता भन्नुभो

९ माघ २०७५, बुधबार १२:५६


आज  भोली साहित्यअनुरागीहरुलाई नयाँ साहित्य पढ्नको लागी पुस्तकालय पुग्नु अनि किताब नै किन्नु पर्ने अवस्था छैन । इन्टरनेटले हामीलाई हामी बसेकै स्थानमा साहित्य पढ्न सक्छौ   । अझ युट्युबको मार्फत त लेखक नै आफ्नो लेख तपाइँलाइ सुनाउन तपाइको घरमा नै आइपुग्छन् । यसरि कवि र श्रोता बिचको दुरी घटाउने माध्यम हो आयाम आर्टवोर्क ।

आयाम आर्टवोर्कले नेपाली साहित्य अन्तर्गत कविताहरुलाइ युट्युब र फेसबुक जस्ता सामाजिक संजाल मार्फत देश तथा विदेशमा बस्ने नेपाली साहित्य प्रेमीहरु माझ पुर्याउछ । आफैले लेखेको कविता कविले नै बाचन गरेको सुन्ने वातावरण मिलाउने आयाम आर्टवोर्कको बिस्तारै श्रोताहरुको जमात बढ्दो छ । हप्ताको दुइवटाको कविताहरु पस्कदै आएको आर्टवोर्कले अब सामाजिक संजालमा मात्रै हैन दर्शक श्रोतामाझ जाने पनि निधो गरेको छ ।

युवा कविहरुलाई दर्शक र श्रोतामाझ चिनाउन अनि कवि र दर्शकश्रोताहरुलाइ एकै ठाउमा साक्षात्कार गराउनको लागी आयाम आर्टवोर्कले यहि फेब्रुअरी १६ का दिन १०९ डिग्रीज रेस्टुरेन्ट, मित्रपार्कमा कार्यक्रम गर्दै छ । दिउसो ३ बजेबाट सुरु हुने उक्त कार्यक्रममा करिब ३ घण्टाको हुनेछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग