Lifestyle Portal
  •   ११ असार २०७८, शुक्रबार

वाह बोस ! क्या कविता भन्नुभो

९ माघ २०७५, बुधबार १२:५६

आज  भोली साहित्यअनुरागीहरुलाई नयाँ साहित्य पढ्नको लागी पुस्तकालय पुग्नु अनि किताब नै किन्नु पर्ने अवस्था छैन । इन्टरनेटले हामीलाई हामी बसेकै स्थानमा साहित्य पढ्न सक्छौ   । अझ युट्युबको मार्फत त लेखक नै आफ्नो लेख तपाइँलाइ सुनाउन तपाइको घरमा नै आइपुग्छन् । यसरि कवि र श्रोता बिचको दुरी घटाउने माध्यम हो आयाम आर्टवोर्क ।

आयाम आर्टवोर्कले नेपाली साहित्य अन्तर्गत कविताहरुलाइ युट्युब र फेसबुक जस्ता सामाजिक संजाल मार्फत देश तथा विदेशमा बस्ने नेपाली साहित्य प्रेमीहरु माझ पुर्याउछ । आफैले लेखेको कविता कविले नै बाचन गरेको सुन्ने वातावरण मिलाउने आयाम आर्टवोर्कको बिस्तारै श्रोताहरुको जमात बढ्दो छ । हप्ताको दुइवटाको कविताहरु पस्कदै आएको आर्टवोर्कले अब सामाजिक संजालमा मात्रै हैन दर्शक श्रोतामाझ जाने पनि निधो गरेको छ ।

युवा कविहरुलाई दर्शक र श्रोतामाझ चिनाउन अनि कवि र दर्शकश्रोताहरुलाइ एकै ठाउमा साक्षात्कार गराउनको लागी आयाम आर्टवोर्कले यहि फेब्रुअरी १६ का दिन १०९ डिग्रीज रेस्टुरेन्ट, मित्रपार्कमा कार्यक्रम गर्दै छ । दिउसो ३ बजेबाट सुरु हुने उक्त कार्यक्रममा करिब ३ घण्टाको हुनेछ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । निजी सवारी साधन

काठमाडौं। नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकण गर्न छुटेकाहरुले यही असार ९ गतेसम्म फेरि नवीकरण गर्न पाउने भएका छन्। क्रियाशील छानविन

काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा क्रोएसियाले बराबरी खेलेको छ । प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हजार ११८ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।