Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार
suraj thapa new song

हे बरै आएन परदेशी भन्दै आए सुरज थापा

९ माघ २०७५, बुधबार १३:४२


नेपाल आइडलबाट निकै नै चर्चामा आएका गायक सुरज थापाले ‘हे बरै आएन परदेशी’ बोलको गीत बजारमा ल्याएका छन् । सुरज थापाको स्वर, शब्द, र संगीत रहेको उक्त गीतमा विदेशीएका नेपालीको पिडालाइ निकै नै मार्मिक रुपमा देखाउन खोजिएको छ । यस गीतमा विदेशमा गएर खाडीको जेलमा फस्नुपरेको कथा समेटिएको छ ।

त्यस्तै धर्म गन्धर्वको सारङ्गी र किसन श्रेष्ठको गीत संयोजन रहेको छ । यस गीतको म्युजिक भिडियोमा मन बहादुर थापा ९बाबा०, दिलमाया थापा ९आमा०, चन्द्र बहादुर थापा ९दाजु०, कबी राम ९जेठा बाबा० , तारा थापा ९बहीनी०, आरुशि ९भाउजु० सुरज थापाका परीवारको अभिनय रहेको छ ।हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन

काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले