Lifestyle Portal
  •   २२ मंसिर २०७९, बिहीबार
suraj thapa new song

हे बरै आएन परदेशी भन्दै आए सुरज थापा

९ माघ २०७५, बुधबार १३:४२

लोकप्रिय

नेपाल आइडलबाट निकै नै चर्चामा आएका गायक सुरज थापाले ‘हे बरै आएन परदेशी’ बोलको गीत बजारमा ल्याएका छन् । सुरज थापाको स्वर, शब्द, र संगीत रहेको उक्त गीतमा विदेशीएका नेपालीको पिडालाइ निकै नै मार्मिक रुपमा देखाउन खोजिएको छ । यस गीतमा विदेशमा गएर खाडीको जेलमा फस्नुपरेको कथा समेटिएको छ ।

त्यस्तै धर्म गन्धर्वको सारङ्गी र किसन श्रेष्ठको गीत संयोजन रहेको छ । यस गीतको म्युजिक भिडियोमा मन बहादुर थापा ९बाबा०, दिलमाया थापा ९आमा०, चन्द्र बहादुर थापा ९दाजु०, कबी राम ९जेठा बाबा० , तारा थापा ९बहीनी०, आरुशि ९भाउजु० सुरज थापाका परीवारको अभिनय रहेको छ ।हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए

काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको

मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिक्षा–संस्कृति क्षेत्रमा भारत